काठमाडौं । मुम्बई बेसको टेक्नलोजी स्टार्टअप कम्पनी लाइगर मोबिलिटीले अटो एक्स्पो २०२३ मा दुईवटा मोडलको इलेक्ट्रीक स्कुटर डिस्प्ले गरेको छ । हुन त यो एक्स्पोमा स्थापित कम्पनीहरू बजाजदेखि, टीभीएस तथा हिरो मोटोकर्पले समेत आफ्नो इलेक्ट्रीक स्कुटर देखाएका छन् । तर पनि लाइगरले देखाएको दुई स्कुटर खास रहेका छन् । बुधवार शोकेस गरिएको दुई स्कुटरहरू लाइगर […]