काठमाडौं । ताइवानी ब्याट्री निर्माता कम्पनी गोगोरो ब्राण्डले दुई नयाँ इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्बजनिक गर्ने भएको छ । गोगोरोले हिरो मोटोकर्पसगँको सहकार्यमा गोगोरो २ र गोगोरो २ प्लस मोडलको स्कुटर पहिलो पटक भारतमा सार्बजनिक गर्ने तयारी गरेको हो । पछिल्लो समय हिरो र गोगोरो मिलेर भारतमा ईभि चार्जिङ स्टेसन र ब्याट्री स्वापीगंमा काम गरिरहेका […]