एक अर्ब १९ करोड रकम फ्रिज

सिन्धुलीमा एक अर्ब १९ करोड भन्दा बढि रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा एक अर्ब १९ करोड ९० लाख १५ हजार रकम फ्रिज भएको हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका अनुसार जिल्लामा संघीय सरकारको बजेटबाट ७२ करोड २९ लाख ५८ हजार र प्रदेश सरकारको ४७ करोड ६० लाख ५७ हजार […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा २ अर्ब १७ करोड बजेट फ्रिज

कञ्चनपुरमा गत आर्थिक वर्षमा २ अर्ब १७ करोड रुपैयाँ भन्दा बढी रकम फ्रिज भएको छ् । आर्थिक वर्ष २०७९/८० मा पुँजीगत तथा चालुतर्फका विभिन्न शीर्षकमा आएको २ अर्ब १७ करोड ९२ लाख रुपैयाँ फ्रिज भएको हो । पालिका, प्रदेश र संघीय सरकारका जिल्लाभर रहेका करिब २ सय जति विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट […]

गोरखामा साढे तीन अर्ब बजेट फ्रिज

गोरखामा गत आर्थिक वर्ष संघ र प्रदेशतर्फको विकास बजेटको साढे तीन अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज भएको छ । संघ र प्रदेशका कार्यालयका लागि विनियोजन गरिएको मध्ये तीन अर्ब ५० करोड १८ लाख रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमध्ये संघीय कार्यालयहरुले कुल बजेटको दुई अर्ब ४४ करोड ७८ लाख […]

डोटीका नौ वटा पालिकामा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम 'फ्रिज'

डोटी - डोटीमा आर्थिक वर्ष ०७९/०८० मा एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ फ्रिज गएको छ । जिल्लाको चालु र पुँजीगत गरी जम्मा दश अर्ब दुई करोड ५ लाख ९९ हजार दुई सय दुई रुपैयाँमध्ये नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार चार सय ६० रुपैयाँ खर्च भएकाे छ । एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्णबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल रकममा चालुभन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ कुल ...

चितवनमा बजेटको ५३ प्रतिशत मात्रै खर्च

जिल्लाको विकास बजेटमध्ये छ अर्ब २७ करोड ३३ लाख ४७ हजार खर्च नभएर रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च भने ९४ प्रतिशत भएको छ ।

चितवनमा विकास खर्चको ६ अर्ब २७ करोड रकम फ्रिज

जिल्लामा संघ अन्तरगर्तका ६२, प्रदेशका २१ र स्थानीय तहका ७ वटा कार्यालय छन्। यी कार्यालयको पुँजिगत र चालु गरि २७ अर्ब ५५ करोड २ लाख ५१ हजार बजेट रहेको थियो। त्यसमध्ये २० अर्ब ४२ करोड ८९ लाख ५४ हजार रुपैयाँमात्र खर्च भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणि...

बागलुङमा ७५ प्रतिशत विकास बजेट खर्च

बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ । बागलुङमा आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश कार्यालयबाट प्राप्त रु तीन अर्ब ६४ करोड १५ लाख १९ हजार ५०० बजेटमध्ये ७५.२५ प्रतिशत खर्च भएको छ भने रु ९० करोड १३ लाख ५४ हजार ७१७ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए ।  कार्यालयले स्थानीय तहमा सोझै आएको बजेटबाहेक सङ्घीय सरकारको, प्रदेश सरकारको र स्थानीय तहमा आएको ससर्त र समपूरक बजेटको अनुगमन र लेखापरीक्षण ग

डोटीमा एक अर्ब रकम फ्रिज, बोगटान फुड्सिल गाउँपालिकामा मात्रै १२.३१ प्रतिशत

काठमाडौँ । आर्थिक वर्ष २०७८-०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो । जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्ब १९ […]

असारे विकासको असर : दाङमा तीन अर्ब २६ करोड विकास बजेट फ्रिज

आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड  दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ ।  जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो । समयमा विकास निर्माणका योजनाहरू सञ्चालन तथा निर्माण हुन नसक्दा योजनाका लागि विनियोजित गरेको करिब सवा तीन अर्ब रुपैयाँ रकम फ्रिज भएको हो । जसले दाङको भौतिक पूर्वाधार विकासलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । दाङको विकासका लागि संघीय सर

आयोजनाको प्रगति लक्ष्यअनुसार नहुँदा ५ अर्ब फ्रिज

आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्य अनुसार काम नहुँदा विभिन्न औद्यौगिक तथा व्यापारिक आयोजनका लागि छुट्याएको ५ अर्ब रकम फ्रिज भएको छ ।महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न ११ वटा औद्योगिक क्षेत्रका लागि छुटाएको रकममध्ये ४ अर्ब ७४ करोड २७ लाख रुपैयाँ खर्च नभई फ्रिज भएको हो । विभिन्न ओद्योगिक कार्यक्रमका लागि छुट्याएको रकम […]