आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्य अनुसार काम नहुँदा विभिन्न औद्यौगिक तथा व्यापारिक आयोजनका लागि छुट्याएको ५ अर्ब रकम फ्रिज भएको छ ।महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न ११ वटा औद्योगिक क्षेत्रका लागि छुटाएको रकममध्ये ४ अर्ब ७४ करोड २७ लाख रुपैयाँ खर्च नभई फ्रिज भएको हो । विभिन्न ओद्योगिक कार्यक्रमका लागि छुट्याएको रकम […]