जिल्लामा संघ अन्तरगर्तका ६२, प्रदेशका २१ र स्थानीय तहका ७ वटा कार्यालय छन्। यी कार्यालयको पुँजिगत र चालु गरि २७ अर्ब ५५ करोड २ लाख ५१ हजार बजेट रहेको थियो। त्यसमध्ये २० अर्ब ४२ करोड ८९ लाख ५४ हजार रुपैयाँमात्र खर्च भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणि...