गोरखामा गत आर्थिक वर्ष संघ र प्रदेशतर्फको विकास बजेटको साढे तीन अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज भएको छ । संघ र प्रदेशका कार्यालयका लागि विनियोजन गरिएको मध्ये तीन अर्ब ५० करोड १८ लाख रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमध्ये संघीय कार्यालयहरुले कुल बजेटको दुई अर्ब ४४ करोड ७८ लाख […]