काठमाडौँ । आर्थिक वर्ष २०७८-०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो । जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्ब १९ […]