कञ्चनपुरमा गत आर्थिक वर्षमा २ अर्ब १७ करोड रुपैयाँ भन्दा बढी रकम फ्रिज भएको छ् । आर्थिक वर्ष २०७९/८० मा पुँजीगत तथा चालुतर्फका विभिन्न शीर्षकमा आएको २ अर्ब १७ करोड ९२ लाख रुपैयाँ फ्रिज भएको हो । पालिका, प्रदेश र संघीय सरकारका जिल्लाभर रहेका करिब २ सय जति विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट […]