काठमाडौं – चिकित्सकहरुले निमोनिया रोग लाग्न नदिन बालबालिकाहरुलाई पर्याप्त स्तनपान गराउन सचेत गराएका छन् ।
चिकित्सकहरुले निमोनिया .विरुद्धको खोप बालबालिकाहरुलाई नियमित लगाउन सके निमोनिया रोगबाट बच्न सकिने पनि स्पष्ट पारेका छन् । विश्व निमोनिया दिवसको अवसर पारेर सोमबार वरिष्ठ चिकित्सक अरुणकुमार शर्माले निमोनि...