नेपाल चिकित्सक संघको तालिम

नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रण्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ ।अग्रभागमा बसेर कोभिड¬–१९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर […]

सम्बन्धित सामग्री

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट

सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा नरबहादुर मौनी, सचिव डा मेराज आलम अन्सारी, कोषाध्यक्ष डा रवीन्द्रदेव भट्ट, सह-सचिव डा जगदीश विष्ट, सह-कोषाध्यक्ष डा जोनस तिवारी चयन भएका छन्।

चिकित्सकमाथि आक्रमणको विरोधमा धनगढीमा प्रदर्शन

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथिको हिंसा रोक्न माग गर्दै संघले विरोध कार्यक्रम गरेको हो।

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग...

योग्यता तथा प्राथमिकताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगले मेरिटोक्रेसीको सिद्धान्त विपरित र प्राग्माटीजमको मर्म मिच्ने गरी   प्रथम म्याचिङ गरेको भन्दै आपत्ति जनाएको छ।

चिकित्सक संघ नारायणीको अध्यक्षमा डा गुप्ता विजयी

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १०…

एक लाख राशीको 'रुपा चिकित्सा अवार्ड' स्थापना

नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा रुपा चिकित्सा अवार्ड स्थापना गरिएको छ।

कर्णालीका चिकित्सकले भने - भेरी अस्पतालमा कुटपिट गर्नेलाई हदैसम्मको कारबाही गर

नेपाल चिकित्सक संघ सुर्खेतले भेरी अस्पताल नेपालगञ्जमा भएको घटनाको विरोध गरेको छ । भेरी अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटनाको विरोध जनाएको हो

सरकार आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्दैछः नेपाल चिकित्सक संघ

संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारले गैर जिम्मेवारीपूर्वक यस किसिमको अपिल गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

नेपाल चिकित्सक संघ कोशीमा नयाँ कार्यसमितिका लागि दुई समुह प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघ, कोशीको नयाँ कार्यसमितिका आगामी माघ ४ र ५ गते निर्वाचन हुने भएको छ। संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।