चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई

जब चरिकोटमा मिति २०७३ सालमा एउटा घटना घट्यो जसबाट चिकित्सक र स्वास्थ्यकर्मी चिन्तित हुनुपर्‍यो। चिकित्सक र स्वास्थ्यकर्मीहरु लामबद्ध भएर 'हामी दोषी हौँ, अपराधी हौँ' भनी हात जोडेको भिडियो सार्वजनिक भयो।

सम्बन्धित सामग्री

चिकित्सक कुटपिट प्रकरण : कालो पट्टी बाँधेर विरोधमा धादिङका चिकित्सक

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धादिङ अस्पतालका चिकित्सकहरुले विरोध सभा गरेका छन्। हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय सन्तोष थापा र प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै कालो पट्टी...

गोरखा अस्पतालमा चिकित्सक र व्यवस्थापन समितिबीचको विवाद

२५ असार, गोरखा । गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद भएको छ । ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ (ओडीओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन भएको हो । बैठकमा समितिका सदस्यहरुले अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवा अनिश्चितकालका […]

'एक चिकित्सक एक संस्था' कार्यान्वयन गर्ने घोषणा

काठमाडौं : सरकारले सरकारी (सामुदायिक) अस्पतालमा 'एक चिकित्सक एक संस्था' कार्यान्वयन गर्ने भएको छ।संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष ०८०/८१ का लागि सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममार्फत सरकारी अस्पतालमा एक चिकित्सक एक संस्था कार्यान्वयन गर्ने उल्लेख गरेका हुन्।

दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

काठमाडौँ, ५ चैत । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ । बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन […]

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन्।

नेपाल चिकित्सक संघको तालिम

नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रण्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ ।अग्रभागमा बसेर कोभिड¬–१९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर […]

चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम

नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहिबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । विरामीको उपचारका लागि अक्सिजन, औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ । ता

चिकित्सक संघको आइसोलेसन सञ्चालनमा

नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा एक सय शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउन्डेसनले संयुक्तरूपमा कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टाइनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यसको अलावा कोभिड–१९ का विरुद्ध […]

जामुने कोभिड अस्पतालमा चिकित्सक नियुक्त गरिने

म्याग्दे गाउँपालिकाले जामुनेस्थित कोभिड अस्पतालमा चिकित्सक नियुक्ति गर्ने भएको छ । आज बसेको गाउँपालिकाको ११० औ कार्यपालिकाको बैठकले जामुने कोभिड अस्पतालका लागि तत्काल एक जना चिकित्सक नियुक्ति गर्ने निर्णय गरेको हो ।  कोभिड सङ्क्रमण बढ्दै गएपछि अस्पताल सञ्चालनका लागि गाउँपालिकाले चिकित्सक परिचालन   गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार तत्कालको आवश्यकतालाई ध्यानमा राखेर तीनदिनभित्र दुई महिनाको लागि चिकित्सक करारमा नियुक्ति गर्ने निर्णय भएको छ ।  कोभिड अस्प...