चिकित्सक कुटपिट प्रकरण : कालो पट्टी बाँधेर विरोधमा धादिङका चिकित्सक

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धादिङ अस्पतालका चिकित्सकहरुले विरोध सभा गरेका छन्। हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय सन्तोष थापा र प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै कालो पट्टी...

सम्बन्धित सामग्री

मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ - NepaliPatra

पोखरा। मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ परेका छन्। असोज ८ गते लमजुङकी सुकमाया दुराको मृत्युपछि मणिपाल अस्पताल पोखरामा चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका हुन्। अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका […]

चिकित्सक कुटपिट प्रकरण : थप पाँचविरुद्ध पक्राउ पुर्जी जारी

चिकित्सक कुटपिटको आरोपमा पक्राउ परेका पाँचजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले म्याद थप गरेको छ ।  गत २७ भदौमा हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत दुई चिकित्सकमाथि कुटपिट...

चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न जनस्वास्थ्य संघको माग

काठमाडौं : हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कार्यकक्षमा पुगेर सांघातिक आक्रमण गरेको घटनामा नेपाल जनस्वास्थ्य संघले विरोध जनाएको छ। स्वास्थ्यकर्मी संघले उक्त घटनाका दोषीलाई कानूनी कारबाही गर्न सरकार समक्ष आग्रह गरेको छ।चिकित्सकमाथि भएको आक्रमणमा सहभागीलाई यथाशीघ्र कानूनी कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकहरू डा. विकास थापा र प्रशान्त बिडारीमाथि सांघातिक हमला, ह

चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेक सबै सेवा बन्द

मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।  गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य...

चिकित्सक कुटपिट प्रकरण : मृतकका श्रीमती र छोराछोरीसहित ४ जना पक्राउ

सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार कुटपिटमा संलग्न मृतककी श्रीमती श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेका हुन्।

गोरखा अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग

‘सेवाका लागि खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा असुरक्षित महशुस गरेका छौँ’ विज्ञप्तीमा भनिएको छ ‘प्रदेशकै एउटा नमुना अस्पताल बनाउन लागि परेका हामी सबै कर्मचारीको मनोबल गिरेको छ।’...