‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन्।

सम्बन्धित सामग्री

डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

काठमाडौँ, २० चैत । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा […]

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

बैतडी । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो । अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायत स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको छ । यस्तै सामान्य चेकजाँच र विशेषज्ञ सेवा दिने गरिएको छ । सिगासको गाँजरी स्वास्थ्यचौकीमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा सात सय ८८ जनाले सेवा लिएका छन् । उक्त शिविरमा एक ५६ जनाले हाडजोर्नी, एकसय १० जनाले भिडियो एक्सरे, एकसय ३१ जनाले नाक कान र घाँटीसम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँतसम्बन्धी समस्या भएका ९३ जना, १२ जनाले इसिजी र तीनसय २९ जनाले सामान्य चेकजाँच सेवा लिएका छन् । रासस

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ।...

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ।...

गाउँघरमा चिकित्सक

दुर्गम बस्तीमा गएर स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन ‘गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल दार्चुलाले जिल्लाका स्थानीय तहहरूमा गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

बैतडी: ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम

हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।

‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा

कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्करुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।  मेलौली ...

डडेल्धुराका दुर्गम ठाउँमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

डडेल्धुरा : डडेल्धुराका दुर्गमका स्थानीय तहहरूमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सुरु भएको छ। शुक्रबारदेखि परशुराम नगरपालिका–७ साँदनी स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुवात भएको हो। एक स्थानीय तहमा दुई दिन हुने कार्यक्रममा चिकित्सकहरूले विभिन्न सेवा दिइरहेको आयोजक स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। सोही ठ...