२५ असार, गोरखा । गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद भएको छ । ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ (ओडीओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन भएको हो । बैठकमा समितिका सदस्यहरुले अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवा अनिश्चितकालका […]