पुलचोक क्याम्पसमा यस वर्ष पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज डिसेम्बरदेखि ‘हल्ट प्राइज एट आईओई पुलचोक’ औपचारिक रूपमा सुरू हुने भएको हो ।
डिसेम्बरको पहिलो हप्ता आयोजना हुने अभिमुखीकरण कार्यक्रममा हल्ट प्राइज के हो ? कसरी टिम दर्ता गर्ने ? बारे जानकारी दिइने छ । सोही दिन हल्ट प्राइज बारे आईओई पुलचोक क्याम्पस...