हल्ट प्राइज आईओईले उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न गरेको छ । हल्ट प्राइज आईओईले ‘उद्यमशीलता टक शृङ्खलाःव्यापार विचार सिर्जना’ मा तेस्रो भाग सम्पन्न गरेको हो ।
उक्त भर्चुअल कार्यक्रममा ११० जनाभन्दा बढी सहभागी भएका थिए । यस अन्तर्क्रियात्मक कार्यक्रममा आफ्नो टिमलाई १० लाख डलरसम्म पुर्याउनका लागि ठोस व्यापार विचार, विद्यमान समस्या र उचित समाधान बारे...