हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आयोजना गरिने भएको छ ।
चार उद्यमशील वक्ता श्रृंखला, दुई कार्यशाला, दुई सल्लाहसत्र, र सेमिफाइनलपछि कार्यक्रमको फाइनल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
युवा उद्यमीका विचार र योजनाबारे औपचारिक कार्यक्रममार्फत जानकारी दिँदै यो कार्यक्रम शुरू भएको थियो । कार्यक्रम बज्र टेक्नोलोजिज,...