हल्ट प्राइज कसमस कलेजका निर्देशक दिपक दाहाल भन्छन्ः हल्ट प्राइज सुनौलो अवसर हो

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा सुरु भएको छ । कसमस कलेजका सिभिल पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिपक दाहाल ‘हल्ट प्राइज’ कसमस कलेजको निर्देशक छनोट भएसँगै यो प्रतियोगिता पहिलो पटक कसमसमा हुँदैछ । २१ वर्षको उमेरमै दाहालले यो जिम्मेवारीलाई निकै राम्रोसँग निभाएको कसमस परिवारले...