हल्ट प्राइज एट आईओईको सेमिफाइनल बिहीबार

बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज अफ इन्जिनियरिङमा बिहान १० बजेदेखि सेमिफाइनल सुरू हुनेछ ।  हरेक वर्ष जस्तै यस वर्ष पनि हल्ट प्राइज आईओईमा सहभागीलाई विभिन्न गतिविधि र मेन्टरशिप सत्रहरू आयोजना गर्दै कार्यक्रम सेमिफाइनलसम्म पुगेको छ ।  विद्यार्थीको नोबेल पुरस्कार भनेर चिनिएको हल्ट प्राइज प्रत्येक वर्ष हुने...

सम्बन्धित सामग्री

हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा माघ २२ गते शनिबार सफलतापूर्वक सेमिफाइनल सम्पन्न भएको हो ।  मिडिया कभरेज प्रबन्धक सुनीतिले सेमिफाइनलमा पुगेका ४७ टोली, निर्णायक प्यानल, अतिथि र रोमाञ्चक दिनको प्रतीक्षामा उपस्थित सबैलाई सम्बोधन गर्दै मैदानमा कडा प्रतिस्पर्धाको बाबजुद...

हल्ट प्राइज एट आईओई : ५० टीम सेमिफाइनल प्रवेश

‘संसारलाई काममा फर्काउँदै’ विषयवस्तुमा केन्द्रित वार्षिक प्रतियोगिता ‘हल्ट प्राइज एट आईओई’ पुल्चोक क्याम्पसमा आयोजना भइरहेको छ । आयोजनामा ५० टीम सेमिफाइनल प्रेश गरेका छन् । ‘हल्ट प्राइज’ लाई विद्यार्थीहरूको नोबल पुरस्कार मानिन्छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसकै विद्यार्थीहरूको प्रयासमा यो भव्य कार्यक्रम चलिआएको छ । कार्यशालामा कूल १०६ उद्यमी टीम दर्ता भएका थिए । ५० टीमहरूले सेमिफाइनलमा प्रवेश पाएका हुन् । ३ देखि ४ युनिभर्सिटी तहका विद्यार्थीहरू सम्मितिल ह

फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने

आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बिहान १० बजेदेखि सेमिफाइनल शुरू हुनेछ ।  यो वर्षको हल्ट प्राइजमा विश्वलाई फेरि काममा फर्काउने अर्थात गेटिङ दि वर्ल्ड ब्याक टु वर्क थिममा विद्यार्थीका परियोजना आधारित हुनेछ ।   बज्र टेक्नोलोजिज,  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग...