ब्रिटिस कलेज ले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले यस पटक पनि ’हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू […]

सम्बन्धित सामग्री

केरलामा सम्पन्न एनईसीमा ब्रिटिस कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ब्रिटिस एजुके;न ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरु तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन् । भारतको केरलास्थित पालक्कडमा लिड कलेज अफ म्यानेजमेन्टले गत २६-२८ जनवरीमा आयोजना […]

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२३’ कार्यक्रम सम्पन्न

द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनरविश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको थियो । कार्यक्रममा सन् २०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पुर्व विद्यार्थीहरु, स्टाफ, फ्याक्ल्टी र […]

‘हल्ट प्राइज’ आयोजना गर्ने तयारी गर्दै द ब्रिटिस कलेज

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेजले यस पटक पनि ‘हल्ट प्राइजको आयोजना गर्ने भएको छ । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रममा मुख्यतः चार चरणहरू हुन्छन् […]

द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न

द ब्रिटिस कलेज (टीबीसी) ले दीक्षान्त समारोहको आयोजना गरेर ग्रेजुएट भएका विद्यार्थीलाई दीक्षित गरेको छ । शुक्रबार हायात होटलमा एक कार्यक्रमको आयोजना गरेर ग्रेजुएट भएका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहमा ग्रेजुएट भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कोरोना महामारीका कारण गत वर्ष सिमित व्यक्तिको सहभागितामा दीक्षान्त समारोह गरिएको थियो । यो वर्ष पनि कोरोना महामारीकै असरका कारण विदेशी पाहुन आउन नसकेको कलेजले जनाएको छ । गत वर्ष ४ सय

‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा तेस्रो जब फेयरको आयोजना गरेको हो ।

ब्रिटिस कलेजमा ‘इन्टरनेट अफ थिंग्स’ ल्याब सञ्चालन

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब सञ्चालनमा ल्याएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब सञ्चालनमा ल्याएको हो । उक्त ल्याबको उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरेका हुन् । इन्टरनेट अफ थिंग्स महत्वको […]

ब्रिटिस कलेजमा ‘इन्टरनेट अफ थिंग्स’ ल्याब संचालन

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब स्थापना गरिएको हो।आवश्यक स्रोत साधनहरुले पूर्ण ल्याबबाट विद्यार्थीहरूलाई छोटो अवधिका कोर्षहरुको प्रदान पनि हुनेछ। ल्याबले विद्यार्थीहरुलाई क्षेत्रीय स्तरका प्रतिस्पर्धा तथा सम्मेलनहरूमा आ

द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन्। कोरोना महामारीको कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो। ...

ब्रिटिस कलेजको सातौं दीक्षान्त समारोह सम्पन्न

द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थीहरू दीक्षित भएका हुन् ।कोरोना महामारीको कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भएपनि यस वर्ष भने संक्रमण केही नियन्त्रणमा रहेकाले भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो । समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरि जम्मा ४१९ जना विद्यार्थ