सनवे कलेजमा हल्ट प्राइज आयोजना हुँदै

सनवे कलेजमा पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीहरूको नोबेल प्राइज भनेर चिनेन हल्ट प्राइज सनवे कलजेमा आयोजना हुने भएको हो ।  अन क्याम्पस इभेन्टको रूपमा सनवे कलेज काठमाडौंमा हल्ट प्राइज आयोजना हुन लागेको हल्ट प्राइजका कलेज निर्देशक उदित कुमार महत्तो बताए ।  हल्ट प्राइज एक वर्षसम्म सञ्चालन हुने एउटा लोकप्रिय प्रतियोगिता हो । यस कार्यक्रममा विजेताले दश लाख...