हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएससी) ले आफ्नो पहिलो इन्फर्मेसन सेसन सफलतापूर्वक समापन गरेको छ । कार्यक्रममा हल्ट प्राइजले ग्लोबल लिडिङ प्लेटफर्मको रुपमा कसरी काम गरिरहेको छ र व्यवसायको आईडियाहरुलाई छलफल गरिएको थियो ।
कार्यक्रममा क्याम्पस निर्देशक बिदुर प्रसाद लोहनी, उप क्याम्पस निर्देशक अनिशा ढकाल र गेष्ट स्पीकर तथा हल्ट प्राइजका उप कम्युनिटी निर्देशक...