सनवे कलेजमा हल्ट प्राइज सुरू हुँदै, भोलिदेखि टिम दर्ता गर्न सकिने

सनवे कलेजमा बिहीबारदेखि औपचारिक रूपमा हल्ट प्राइज सुरू हुने भएको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै कलेजले हल्ट प्राइज सुरू गर्ने तयारी गरेको हो ।  उक्त उद्धाटन कार्यक्रममा कलेजका सबै विद्यार्थी र फ्याकल्टी मेम्बरहरू उपस्थित हुने हल्ट प्राइज सनवेका कलेज निर्देशक उदित कुमार महत्तोले जानकारी दिए ।  उद्घाटन कार्यक्रम बिहान साढे १० बजेदेखि सुरू हुनेछ । बिहीबारदेखि...