हल्ट प्राइज एट आईओई : ५० टीम सेमिफाइनल प्रवेश

‘संसारलाई काममा फर्काउँदै’ विषयवस्तुमा केन्द्रित वार्षिक प्रतियोगिता ‘हल्ट प्राइज एट आईओई’ पुल्चोक क्याम्पसमा आयोजना भइरहेको छ । आयोजनामा ५० टीम सेमिफाइनल प्रेश गरेका छन् । ‘हल्ट प्राइज’ लाई विद्यार्थीहरूको नोबल पुरस्कार मानिन्छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसकै विद्यार्थीहरूको प्रयासमा यो भव्य कार्यक्रम चलिआएको छ । कार्यशालामा कूल १०६ उद्यमी टीम दर्ता भएका थिए । ५० टीमहरूले सेमिफाइनलमा प्रवेश पाएका हुन् । ३ देखि ४ युनिभर्सिटी तहका विद्यार्थीहरू सम्मितिल ह

सम्बन्धित सामग्री

हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम सम्पन्न भएको छ

आईतबार हल्ट प्राइज एट पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम हुँदै

द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम

हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ?

युवा उद्यमीहरूका लागि सबैभन्दा ठूलो प्रतियोगिता हल्ट एट आईओई अनक्याम्पसको ग्रान्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा आईओईका डीन प्रा.डा. शशिधर राम जोशी, अनुष्का श्रेष्ठ, पवन गोल्यान, विधुषी राणा लगायतको उपस्थिति रहेको थियो ।  शीर्ष दश फाइनलिस्टहरूले अन-क्याम्पस राउन्ड जित्नका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतिपर्धाबाट CNCissors टोली विजेता भएको छ । विजेता टोली मुम्बईमा...

हल्ट प्राइज एट आईओईको सेमिफाइनल बिहीबार

बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज अफ इन्जिनियरिङमा बिहान १० बजेदेखि सेमिफाइनल सुरू हुनेछ ।  हरेक वर्ष जस्तै यस वर्ष पनि हल्ट प्राइज आईओईमा सहभागीलाई विभिन्न गतिविधि र मेन्टरशिप सत्रहरू आयोजना गर्दै कार्यक्रम सेमिफाइनलसम्म पुगेको छ ।  विद्यार्थीको नोबेल पुरस्कार भनेर चिनिएको हल्ट प्राइज प्रत्येक वर्ष हुने...

व्यवसाय विचार र डिजाइन सोच निर्माणबारे छलफल

काठमाडौँ । हल्ट प्राइज एट आईओई को टक शो को तेस्रो सत्र ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’  सम्पन्न भएको छ। हल्ट प्राइज एट आईओई ले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सञ्चालन गरेको कार्यक्रममा नेसराका सदस्य अंकित

क्रियटिङ बिजनेस आइडिया एण्ड डिजाइन थिंकिङ विषयमा कुराकानी गर्दै हल्ट प्राइज आईओई

हल्ट प्राइज एट आइओईले उद्यमशीलता सिरिजको तेस्रो शत्र आयोजना गर्ने भएको छ । क्रियटिङ बिजनेस आइडिया एण्ड डिजाइन थिङकिङ विषयमा टक सिरिजको तेस्रो शत्र सञ्चालन गर्ने भएको हो । आगामी शनिबार दिउँसो २ बजेदेखि इन्ट्रान्स क्याफे चाकुपाट ललितपुरमा सुरू हुने यस कार्यक्रममा प्रतिस्पर्धाका लागि विभिन्न आइडियाहरु सिर्जना गर्न र डिजाइनहरुको बारेमा सोच्ने लगायतका विषय बारे जानकारी...

यस वर्ष पनि पुल्चोक क्याम्पसमा हल्ट प्राइज आयोजना हुँदै

पुलचोक क्याम्पसमा यस वर्ष पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज डिसेम्बरदेखि ‘हल्ट प्राइज एट आईओई पुलचोक’ औपचारिक रूपमा सुरू हुने भएको हो ।  डिसेम्बरको पहिलो हप्ता आयोजना हुने अभिमुखीकरण कार्यक्रममा हल्ट प्राइज के हो ? कसरी टिम दर्ता गर्ने ? बारे जानकारी दिइने छ । सोही दिन हल्ट प्राइज बारे आईओई पुलचोक क्याम्पस...

पुल्चोक क्याम्पसमा ‘हल्ट प्राइज एट आईओई’ प्रतियोगिता आयोजना

पुल्चोक क्याम्पसमा ‘गेटिङ द अल्र्ड ब्याक टु वर्क’ थिममा आधारित वार्षिक प्रतियोगिता हल्ट प्राइज एट आईओई आयोजना भइरहेको छ । यो प्रतियोगितामा देशभरका ११ वटा इन्जिनियरिङ कलेजहरु समेटिएका छन् । यो कार्यक्रम क्याम्पस कार्यक्रममध्ये विश्वकै टप अन कार्यक्रमका रुपमा फिचर्ड भएको थियो ।कार्यक्रम एक महिनाभर चार उद्यमशिलता टक सिरिज र दुई वर्कशप चल्नेछ । हाम्रो पात्रो, फुडमाण्डुका कार्यकारी निर्देशक मानसी अग्रवाल, सतिश गैरे जस्ता राष्ट्रिय र अन्तराष्ट्रिय गेष्ट स्पिकरहरु पनि कार्यक्रमा सहभागि हुने