कसरी किन्ने मासिक २३ हजार किस्तामा नामी ई-वान इलेक्ट्रीक ?

काठमाडौं । एमएडब्लू वृद्धिले केही दिनअघि सार्वजनिक गरेको नामी ह्याचव्याक कार मासिक २३ हजार किस्ता मै किन्न सकिन्छ । त्यसको लागि उपभोक्ताले २० होइन ५० प्रतिशत डाउन पेमेन्नट तिर्नु पर्ने हुन्छ । अहिले विद्युतीय कारमा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जा सुविधा पाउन सकिन्छ । तर, धेरै रकम कर्जा लिएर गाडी किन्दा सुरुमा […]

सम्बन्धित सामग्री

मासिक ३२ हजार किस्ता तिर्दा पुग्ने इलेक्ट्रीक कार

काठमाडौं । यदि तपाईका बजेट २५ लाख रुपैयाँ हो र तपाई एउटा पारिवारीक इलेक्ट्रीक कारको खोजीमा हुनुहुन्छ भने तपाई एक पटक एचईभी-३०० हेर्न सक्नुहुन्छ । एस क्यूब इन्टरप्राइजेजले नेपाल ल्याएको एचईभी-३०० नाडा अटो शो २०२४ बाट बिक्री सुरु भएको मोडल हो । कम्पनीले यसको मूल्य २५ लाख ९९ हजार तोकेको छ । यसलाई किन्न चाहने […]

मासिक १४ हजार किस्तामा किन्दा सजिलो हुने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत कर्जा सुविधा दिएको छ । जति धेरै कर्जा उतिनै धेरै ब्याज तिर्नु पर्ने भएकोले सकभर धेरै डाउन पेमेन्ट गरेर कार किन्दा मासिक किस्ता पनि कम पर्न जान्छ । अहिले एउटा पेट्रोल कारले मासिक उपत्यकामा यात्रा गर्दा पनि १२ देखि १५ हजारको […]

टीभीएसको स्कुटरमा ब्याज नलाग्ने स्कीम, मासिक किस्ता ७ हजार

काठमाडौं । टीभीएसको आइक्यूब इलेक्ट्रीक स्कुटरमा ‘एक्सचेन्ज अफर’ सुरु भएको छ । नेपालको लागि टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले इलेक्ट्रीक स्कुटर ‘आइक्यूब’मा एक्स्चेन्ज अफर ‘एक्स्ट्राभागन्जा’ नामक स्कीम ल्याएको हो । कम्पनीले ल्याएको अफरमा आइक्यूब स्कुटर खरिद गर्न चाहने ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ इलेक्ट्रीक आइक्यूब स्कुटर एक्स्चेन्ज गर्दा २५ हजार रुपैयाँ थप […]

फ्रान्स सरकारले मासिक ९ हजार रुपैयाँ किस्तामा कार दिदै

काठमाडौं । फ्रान्स सरकारले आफ्नो आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मासिक ५४ पाउण्ड किस्ता तिर्नेगरी कार उपलब्ध गराउने भएको छ । फ्रेन्च सरकारले यूरोपकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार सिट्रोन ईसीथ्री उक्त स्कीममा दिने भएको हो । यसरी सीथ्री इलेक्ट्रीक कार किन्ने ग्राहकले डाउन पेमेन्ट पनि तिर्नु पर्ने छैन । आर्थिक अवस्था कमजोर भएका मानिसले यसरी […]

६ लाख ६० हजार डाउन पेमेन्टमा इलेक्ट्रीक सीथ्री, कति पर्ला मासिक किस्ता

काठमाडौं । सिट्रोन सीथ्री इलेक्ट्रीक किन्ने ग्राहकले मूल्यको २० प्रतिशतले हुन आउने ६ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्ने छन् । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेसँगै यसको डाउन पेमेन्ट एकिन भएको हो । सिट्रोनको बहुप्रतिक्षित इलेक्ट्रीक क्रसओभर सीथ्री नेपालमा हिजो सोमबारबाट बुकिङ खुल्ला […]

सुपर शोको इलेक्ट्रीकको एक्सचेन्ज अफर, ४ हजार मासिक किस्तामा इलेक्ट्रीक स्कुटर

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले डिसेम्वर १ देखि १६ तारिखसम्म चल्ने गरि इलेक्ट्रीक एक्सचेन्ज अफर ल्याएको हो । सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी डिलाइफ स्टाइलले थप मूल्याङ्कन सहितको एक्सचेन्ज अफर ल्याएको हो । सुपर शोकोले ल्याएको एक्सचेन्ज अफरमा ग्राहकले कुनै पनि […]

मासिक २७ हजार किस्तामा उत्कृष्ट इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय गाडी मासिक २७ हजार किस्ता तिर्नेगरी किन्दा पेट्रोलमा खर्च हुने रकममा केही थप गर्दा नै किस्ता तिर्न पुग्छ । तर, बजारमा राम्रा ब्राण्डले ल्याएका गाडी ४० लाखभन्दा कम मूल्यमा पाउनै मुस्किल पर्छ । टाटाले नेपालमा विक्री सुरु गरेको इलेक्ट्रीक कम्प्याक्ट सेडान टिगोर भने ब्राण्डसँगै नेपाली सडकमा राम्रो संख्यामा उपलब्ध कार हो । […]

चल्तीका ब्राण्डले पाँच साना इलेक्ट्रीक एसयूभी ल्याउने

काठमाडौं । भारतीय बजारमा बढ्दो इलेक्ट्रीक कारको मागलाई सम्बोधन गर्न महिन्द्रा, किया र हुन्डाईले नयाँ इलेक्ट्रीक मोडलको तयारी गरिरहेका छन् । विभिन्न मिडिया रिपोर्टको मुताविक महिन्द्राले बढ्दो इलेक्ट्रीक कारको मागलाई ध्यानमा राखेर अर्को महिना एक्सयूभी ४०० बजारमा ल्याउने तयारी गरिरहेको छ । टाटा नेक्सनको विक्री मासिक ३ हजार यूनिटमाथि पुगेसँगै सब फोर मिटर सेग्मेन्टमा रहेका […]

मासिक १९ हजार किस्तामा पाइने नयाँ इलेक्ट्रीक कार

काठमाडौं । पायोनियर वर्ल्ड वाइड प्रालिले नेपाल ल्याएको हेनरी ब्राण्डको टाइगर मोडल बी मासिक १९ हजार ४ सय २० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ । कम्पनीले नेपाल ल्याएको यो चिनियाँ ब्राण्डको नयाँ ह्याचव्याक कारको मूल्य २२ लाख रुपैयाँ तोकेर बुकिङ सुरु गरेको छ । विद्युतीय गाडीमा २० प्रतिशत मात्रै रकम डाउन पेमेन्ट वापत बुझाएर […]

५ दिनपछि टाटाले ल्याउँदै तेस्रो इलेक्ट्रीक कार, मूल्य नेक्सनभन्दा कम हुने

काठमाडौं । आगामी हप्ता टाटाले बजारमा तेस्रो विद्युतीय कार विक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि नेक्सन र टियोर इलेक्ट्रीक भर्सनमा विक्री गर्दै आएको थियो । टाटाले यसअघि बजारमा ल्याएको नेक्सन अहिले भारत र नेपालमा गरेर मासिक ३ हजार ५०० यूनिट विक्री हुँदै आएको छ । कम्पनीले मासिक १०० यूनिट हाराहारीमा इभी नेपाल […]