मासिक १९ हजार किस्तामा पाइने नयाँ इलेक्ट्रीक कार

काठमाडौं । पायोनियर वर्ल्ड वाइड प्रालिले नेपाल ल्याएको हेनरी ब्राण्डको टाइगर मोडल बी मासिक १९ हजार ४ सय २० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ । कम्पनीले नेपाल ल्याएको यो चिनियाँ ब्राण्डको नयाँ ह्याचव्याक कारको मूल्य २२ लाख रुपैयाँ तोकेर बुकिङ सुरु गरेको छ । विद्युतीय गाडीमा २० प्रतिशत मात्रै रकम डाउन पेमेन्ट वापत बुझाएर […]

सम्बन्धित सामग्री

सिट्रोनको इलेक्ट्रीक कारमा २ लाख ५० हजारसम्मको फाइदा पाइने

काठमाडौं । सिट्रोनको पछिल्लो इलेक्ट्रीक कार ईसीथ्रीमा २ लाख ५० हजारसम्मको फाइदा पाइने स्कीम सार्वजनिक भएको छ । आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले ईसीथ्री र सीथ्री दुबै मोडलमा २ लाख ५० हजार रुपैयाँसम्मको स्कीम दिएको हो । कम्पनीले यी दुबै मोडलको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, एक वर्षको बीमा, एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस […]

जुनसुकै पुरानो स्कुटरसँग जीहोको नयाँ इलेक्ट्रीक स्कुटर साट्न पाइने

काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटरले एक्सचेन्ज स्कीम ल्याएको छ । सीएफ मोटो मोटरसाइकल तथा स्कुटर जीहो इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले एक्सचेन्ज एण्ड अपग्रेड मेनिया योजना ल्याएको हो । कम्पनीका अनुसार उक्त एक्सचेन्ज मेला नक्साल शोरुममा मंगलबारदेखि ४ दिनसम्म संचालन हुनेछ । यस योजनामा ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल […]

सिट्रोनको पेट्रोल र इलेक्ट्रीक कार किन्दा छुट पाइने

काठमाडौं । सिट्रोनको पेट्रोल तथा इलेक्ट्रीक मध्ये जुनसुकै कार किने पनि नगद छुट पाइने भएको छ । साँग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ स्कीममा ग्राहकलाई छुट दिने भएको हो । यस योजना अन्तर्गत ग्राहकले सिट्रोन सिट्रोन सि-३ मोडलको इलेक्ट्रीक र पेट्रोल भर्सन उपलब्ध गराएको छ । जसमा पेट्रोल सि-३ किन्ने २ लाखसम्म […]

नेपालमा पाइने तीन प्रिमियम इलेक्ट्रीक स्कुटर, यस्तो छ रेन्ज र मूल्य

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटहरू भित्रने क्रम जारी नै छ । नेपालमा च्याउ झैं उपलब्ध स्कुटहरूमा प्रिमियम इलेक्ट्रीक स्कुटरकाे  उपलब्धता पनि बढ्दो छ । नेपालमा हाल ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटहरू उपलब्ध भएका कारण ग्राहकलाई स्कुटर छनोट गर्न गाह्राे हुन सक्छ । यस्तोमा आज हामीले नेपाली बजारमा उपलब्ध तीन ब्रान्डका तीन प्रिमियम इलेक्ट्रीक स्कुटरको […]

बजारमा पाइने दुई उत्कृष्ट इलेक्ट्रीक स्कुटर, यस्ता छन् भिन्नता (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार बढेसँगै नेपालमा नयाँ नयाँ ब्रान्ड सार्वजनिक भइरहेका छन् । हाल नेपालमा ३ दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटरहरु विक्री भइरहेका छन् । बजारमा धेरै ब्रान्डको उपस्थिति भएता पनि सबैले ग्राहक तान्न सकेका छैनन् । ग्राहकले ईभी छान्दा रेन्ज र मूल्यलाई आधार बनाएर किन्ने गरेको पाइन्छ । बजारमा प्रशस्त छनोट […]

इलेक्ट्रीक स्कुटर किन्दा ब्याज तिर्नु नपर्ने

काठमाडौं । सेगवेका इलेक्ट्रीक स्कुटर ० प्रतिशत ब्याजदरमा किन्न पाइने भएको छ । कम्पनीले शून्य प्रतिशत ब्यादरमा इलेक्ट्रीक स्कुटर किन्न सकिने फाइनान्स स्कीम ल्याएको हो । यो स्कीममा स्कुटर खरिद गर्नका लागि ग्राहकसँग माछापुच्छ्रे बैंकको केडिट कार्ड हुनु पर्नेछ । कम्पनीले माछापुच्छ्रे बैंकसँग सहकार्य गरेर शून्य प्रतिशत ब्याज स्कीम ल्याएको हो । यो स्कीममा ग्राहकले […]

लेक्ट्राे इलेक्ट्रीक साइकलमा ८ हजार रुपैयाँसम्म छुट पाइने

काठमाडौं । लेक्ट्राे इलेक्ट्रीक साइकलले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्व लक्षित गरेर नगद छुटसहितको स्कीम सार्वजनिक गरेको हो । कम्पनीले हरेक लेक्ट्राे ब्राण्डको इलेक्ट्रीक साइकलको खरिदमा ग्राहकले नगद ८ हजार रुपैयाँसम्म छुट पाउने जनाएको छ । लेक्ट्राेको ५ वटा शोरुममा यो स्कीम लागू हुने कम्पनीले जनाएको छ भने केही समयका […]

नेपालमा पाइने चल्तीका ७ इलेक्ट्रीक मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल किन्न चाहने ग्राहकका लागि छनोट सुविधा बढ्दै गएको छ । विभिन्न ब्राण्डले मोटरसाइकल ल्याउन थालेसँगै ग्राहकलाई छनोट गर्न सहज बन्दै गएको हो । अहिले नेपालमा दुई दर्जनभन्दा धेरै इलेक्ट्रीक ब्राण्डले मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएका छन् । यद्यपि अहिले पनि स्कुटरको तुलनामा मोटरसाइकलको संख्या न्यून रहेको छ । केही दिन […]

नेपालमा पाइने ४ उत्कृष्ट इलेक्ट्रीक स्कुटर (मूल्यसहित)

काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सहरी क्षेत्रमा आवत जावतका लागि इलेक्ट्रीक सवारीसाधन निकै उपयोगी मानिन्छ । पछिल्लो समय नेपाली बजारमा चार पाङ्ग्रे इलेक्ट्रीक सवारी साधन प्रयोग गर्ने उपभोक्ताको संख्यामा राम्रै वृद्धि भएको पाइन्छ । तर दुई पाङग्रे इलेक्ट्रीक साधन प्रयोगकर्ताको संख्या तिब्र गतिमा बढ्न सकेको […]