मासिक १४ हजार किस्तामा किन्दा सजिलो हुने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत कर्जा सुविधा दिएको छ । जति धेरै कर्जा उतिनै धेरै ब्याज तिर्नु पर्ने भएकोले सकभर धेरै डाउन पेमेन्ट गरेर कार किन्दा मासिक किस्ता पनि कम पर्न जान्छ । अहिले एउटा पेट्रोल कारले मासिक उपत्यकामा यात्रा गर्दा पनि १२ देखि १५ हजारको […]

सम्बन्धित सामग्री

अहिलेसम्मकै सजिलो इलेक्ट्रीक स्कुटर ल्याउँदै यात्री

काठमाडौं । नेपाली इलेक्ट्रीक दुईपाँग्रे निर्माता कम्पनी यात्रीले स्कुटर ल्याउने तयारी सुरू गरेको छ । कम्पनीले अहिलेसम्मकै कम्फर्टेबल (सहज) स्कुटर ल्याउने घोषणा गरेको हो । यात्री मोटरसाइकलको आफ्नो फेसबुक पेजमार्फत अहिलेसम्मकै सबैभन्दा सजिलो स्कुटर बनाउने जानकारी दिएको हो । कम्पनीले आफ्नो साहजता अनुसारको स्कुटर निर्माणमा सहयोग गर्नका लागि रिर्सच एण्ड डेभलपमेन्ट सेन्टरमा आएर डाटा संकलनको […]

बर्नस्टेन रिपोर्ट भन्छ, ‘सरकारी अनुदान नपाए ईभी ब्राण्ड चल्दैनन्’

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादन निर्माताहरुको लागि सजिलो नरहेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी रिसर्च एजेन्सी बर्नस्टेनले सार्वजनिक गरेको रिपोर्ट अनुसार विद्युतीय साधन उत्पादनबाट नाफा बनाउन र इलेक्ट्रीक भेहिकल पोेर्टफोलियोमा ठूलो भोलुम पाउन मुस्किल रहेको दावी गरिएको छ । प्रतिवेदनले विश्वव्यापी रुपमा ईभी उत्पादन गर्न सरकारी तबरबाट वित्तीय सहायत उपलब्ध भए पनि पर्याप्त मार्जिन […]

नेपाल आउँदै २० देखि २७ लाखसम्म पर्ने ३ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारको बजार बढेसँगै साना–ठूला सबै किसिमका कारको आयात बढ्दै गएको छ । अहिले नेपालमा १७ लाखदेखि ५ करोड मूल्यसम्मको बिवद्युतीय कार आइसकेको छ । बजारमा साना कार किनेर इन्ट्री गर्न चाहनेहरु बढ्दै गएका छन् । चलाउन सजिलो, खर्च कम र आफ्नो सहरी यात्राको लागि उपयुक्त हुने भएसँगै साना मिनी कार र ह्याचव्याक […]

चम्कदै इलेक्ट्रीक माइक्रो भ्यान, यस्तो छ ब्राण्ड अनुसारको बिक्री

काठमाडौं । सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने विषयमा धेरै कोणबाट बहस चलिरहेकै समयमा मासिक ४० यूनिट विद्युतीय माइक्रो बस बिक्री हुन थालेको छ । चलाउन सजिलो, संचालन खर्च कम र प्यासेन्जरलाई यात्रा गर्न पनि सहज भएको कारण यसको बिक्री ब्यापक वृद्धि भएको बिक्रेताहरुको भनाइ छ । अहिले इलेक्ट्रीक माइक्रो भ्यान देशका हरेक क्षेत्रमा गुड्न थालेको पाइन्छ […]

५ कुरामा ध्यान नदिए ईभी चालकले दुःख पाउने पक्का

काठमाडौं । इलेक्ट्रीक कार सन् २०२१ भर सबैभन्दा धेरै चर्चामा रह्यो । विशेषगरी चलाउन सजिलो, संचालन लागत कम र नयाँ टेक्नोलोजीको प्रयोग गर्न पाइने भएको कारण इलेक्ट्रीक कार किन्ने मानिस बढेका हुन् । प्रयोगकर्ता बढेसँगै यसमा आउन सक्ने चुनौतीको विषयमा पनि सजग बन्नुपर्छ भन्ने हेतुले विभिन्न विक्रेता कम्पनीले सर्भिस सेन्टर र स्पेयर पार्टस् मा ध्यान […]