मासिक ३२ हजार किस्ता तिर्दा पुग्ने इलेक्ट्रीक कार

काठमाडौं । यदि तपाईका बजेट २५ लाख रुपैयाँ हो र तपाई एउटा पारिवारीक इलेक्ट्रीक कारको खोजीमा हुनुहुन्छ भने तपाई एक पटक एचईभी-३०० हेर्न सक्नुहुन्छ । एस क्यूब इन्टरप्राइजेजले नेपाल ल्याएको एचईभी-३०० नाडा अटो शो २०२४ बाट बिक्री सुरु भएको मोडल हो । कम्पनीले यसको मूल्य २५ लाख ९९ हजार तोकेको छ । यसलाई किन्न चाहने […]

सम्बन्धित सामग्री

मासिक २५ हजार किस्ता तिर्दा चढ्न सकिने आधा दर्जन कार

काठमाडौं । मासिक २५ हजार किस्ता तिर्नेगरी विद्युतीय कार किन्न पाइन्छ कि पाईदैन भनेर धेरैले प्रश्न गर्ने गरेका छन् । यसको सजिलो उत्तर पाइन्छ भन्ने होइन । नेपाल राष्ट्र बैंकले विद्युतीय कारमा २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्ने ब्यवस्था गरेको छ । त्यसैले ईभी किन्नेहरु २० प्रतिशत रकम जोहो गर्दा पुग्छ भन्ने मान्यतामा देखिन्छन् । […]

मासिक १४ हजार किस्तामा किन्दा सजिलो हुने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत कर्जा सुविधा दिएको छ । जति धेरै कर्जा उतिनै धेरै ब्याज तिर्नु पर्ने भएकोले सकभर धेरै डाउन पेमेन्ट गरेर कार किन्दा मासिक किस्ता पनि कम पर्न जान्छ । अहिले एउटा पेट्रोल कारले मासिक उपत्यकामा यात्रा गर्दा पनि १२ देखि १५ हजारको […]

मासिक १५ हजार किस्तामा नयाँ पेट्रोल कार

काठमाडौं । मासिक १५ हजार किस्ता तिर्दा नयाँ पेट्रोल कार किन्न पाइने भएको छ । रेनोले आफ्नो चर्चित मोडल क्वीडमा ७ लाखभन्दा बढी छुट दिएर बिक्री गरिरहेकोले मासिक १५ हजार ७६० रुपैयाँ किस्ता तिर्दा पुग्नेगरी नयाँ पेट्रोल कार किन्न पाइने भएको हो । एड्भान्स अटोमोवाइल प्रालिले यसअघि २६ लाख ७९ हजार मूल्य तोकेर बिक्री गर्दै […]

फ्रान्स सरकारले मासिक ९ हजार रुपैयाँ किस्तामा कार दिदै

काठमाडौं । फ्रान्स सरकारले आफ्नो आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मासिक ५४ पाउण्ड किस्ता तिर्नेगरी कार उपलब्ध गराउने भएको छ । फ्रेन्च सरकारले यूरोपकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार सिट्रोन ईसीथ्री उक्त स्कीममा दिने भएको हो । यसरी सीथ्री इलेक्ट्रीक कार किन्ने ग्राहकले डाउन पेमेन्ट पनि तिर्नु पर्ने छैन । आर्थिक अवस्था कमजोर भएका मानिसले यसरी […]

मासिक ४० हजार आम्दानी हुनेले किन्न सक्ने कार

काठमाडौं । नेपालमा कार किन्न मासिक रुपमा किस्ता तिर्न सक्ने क्षमता भएर मात्रै पुग्दैन । कार किन्नेपछि मासिक रुपमा किस्ता तिर्न पुग्ने स्रोत खुल्ने आम्दानी पनि हुनुपर्छ । विद्युतीय कार किन्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसैले मानिसले आफुले जम्मा गरेको थोरै रकम डाउन पेमेन्ट वापत बुझाउन सक्छन् । तर, थोरै डाउन […]

पेट्रोल किन्ने पैसा बचाएर सजिलै किस्ता तिर्न सकिने इलेक्ट्रीक कार

काठमाडौं । अहिले दैनिक ४० देखि ५० किलोमिटर हाराहारी यात्रा गर्ने मानिसले पेट्रोल कारमा मासिक १६ हजार रुपैयाँ हाराहारी खर्च गर्नुपर्ने हुन्छ । तर, त्यही मूल्यको विद्युतीय कार किन्ने हो भने त्यसमा करिब मासिक १६ हजार रुपैयाँ हाराहारी थप गर्दा मासिक किस्ता तिर्न पुग्छ । दैनिक ४० देखि ५० किलोमिटर यात्रा गर्ने मानिसले ४० यूनिट […]

मासिक २७ हजार किस्तामा उत्कृष्ट इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय गाडी मासिक २७ हजार किस्ता तिर्नेगरी किन्दा पेट्रोलमा खर्च हुने रकममा केही थप गर्दा नै किस्ता तिर्न पुग्छ । तर, बजारमा राम्रा ब्राण्डले ल्याएका गाडी ४० लाखभन्दा कम मूल्यमा पाउनै मुस्किल पर्छ । टाटाले नेपालमा विक्री सुरु गरेको इलेक्ट्रीक कम्प्याक्ट सेडान टिगोर भने ब्राण्डसँगै नेपाली सडकमा राम्रो संख्यामा उपलब्ध कार हो । […]

नयाँ वर्ष अफरः मासिक किस्ता २३ हजारमा ‘फ्यामली कार’

काठमाडौं । मारुती सुजुकीले मासिक २३ हजार ६९० रुपैयाँमा किस्ता तिरेर चढ्न मिल्नेगरी स्कीम ल्याएको छ । कम्पनीले ल्याएको नयाँ वर्ष २०७९ को स्कीममा सिधैँ १ लाख नगद छुट, स्क्र्याचकार्ड मार्फत १५ हजार हजारदेखि ७५ हजारसम्म नगद छुट दिने उल्लेख छ । अहिले मारुती सुजुकी सेलेरियो एलएक्सआई भेरियन्टको मूल्य २७ लाख ९९ हजार तोकेर सिजी […]

१५ हजार किलोमिटरमा मात्रै सर्भिसिङ गर्दा हुने कार, मासिक किस्ता पनि १५ हजार

काठमाडौं । नेपालमा विक्री हुने कार मध्ये फक्सवागेनका कारमा सर्वाधिक धेरै किलोमिटर गुडेपछि सर्भिसिङ गरे हुन्छ । नेपालमा धेरै ब्राण्डले ३ देखि ४ हजार किलोमिटरमा नै गाडी सर्भिसिङ गर्न लगाउँछन् । केही ब्राण्डले ६ देखि १० हजार किलोमिटरमा सर्भिसिङ गर्नु पर्ने ब्यवस्था गरेको भएपनि फक्सवागेनले १५ हजार किलोमिटर पछि मात्रै सर्भिसिङ गराउँछ । अहिले विशेषगरी […]

मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित)

काठमाडौं । घरायसी खर्च धेरै गर्नु नपर्ने मानिसले ४० हजार रुपैयाँ प्रतिमहिना तलव बुझदापनि कार चढ्न सक्ने छन् । बजारमा उपलब्ध २३ लाख भन्दा कम मूल्य तोकेर बिक्री भइरहेका कारहरु मासिक ४० हजार आम्दानी हुने मानिसको कमाइले किस्ता तिर्न सक्ने छन् । नेपालमा सवारीसाधनको मूल्य निकै महंगो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ५ हजार डलर […] The post मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित) appeared first on Meroauto.