चल्तीका ब्राण्डले पाँच साना इलेक्ट्रीक एसयूभी ल्याउने

काठमाडौं । भारतीय बजारमा बढ्दो इलेक्ट्रीक कारको मागलाई सम्बोधन गर्न महिन्द्रा, किया र हुन्डाईले नयाँ इलेक्ट्रीक मोडलको तयारी गरिरहेका छन् । विभिन्न मिडिया रिपोर्टको मुताविक महिन्द्राले बढ्दो इलेक्ट्रीक कारको मागलाई ध्यानमा राखेर अर्को महिना एक्सयूभी ४०० बजारमा ल्याउने तयारी गरिरहेको छ । टाटा नेक्सनको विक्री मासिक ३ हजार यूनिटमाथि पुगेसँगै सब फोर मिटर सेग्मेन्टमा रहेका […]

सम्बन्धित सामग्री

साना किसानलाई गरिने कर्जा लगानी घट्यो

साना किसान समूह बढाउँदै गर्दा कर्जा लगानी भने दुई अर्ब २३ करोडले घटेको छ  साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत साना किसानलाई जाने कर्जा दुई अर्ब २३ करोड रुपैयाँले घटेको छ ।...

चार महिनामा ८१ वटा साना तथा घरेलु उद्योग बन्द

जिल्लामा ४ महिनाको अवधिमा ८१ वटा साना तथा घरेलु उद्योगहरु बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका ८१ वटा उद्योगहरु ४ महिनाको अवधिमा बन्द भएको घरेलु कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो चौमासिकसम्म ८१ वटा साना तथा घरेलु उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका […]

साना दललाई अस्तित्व जोगाउनै सकस

प्रचारप्रसार तथा अन्य राजनीतिक गतिविधिमा ठूला दलसँग प्रतिस्पर्धा गर्न साना दललाई समस्या परेको छ। आर्थिक व्यवस्थापन गर्न तथा ठूला दलका उम्मेदवार सरह खर्च जुटाउन साना दललाई सबैभन्दा ठूलो चुनौती बनेको छ।...

बाँकेमा बढ्दै साना हातहतियारको जोखिम

पछिल्लो समय बाँकेमा साना हातहतियारको जोखिम बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यहाँका खुला सीमा र अपराधिक क्रियाकलाप बढ्दै जाँदा पनि साना हातहतियारको जोखिम बढ्दै गएको हो।...

लघु–घरेलुभन्दा साना उद्योगमा आकर्षण

लघु, घरेलु र साना उद्योगलाई एकै प्रकृतिको भन्दै सरकारले समान व्यवहार गर्ने गरे पनि यी तीन वर्गमध्ये लघु र घरेलुभन्दा साना उद्योगमा आकर्षण बढी देखिएको छ । उद्योग विभागका अनुसार लघु उद्योगभन्दा साना उद्योग ११ गुणा बढी स्थापना भएका छन् भने घरेलु उद्योगको तुलनामा साना उद्योगको संख्या १९ गुणा बढी छ ।विभागका अनुसार मुलुकभर हालसम्म […]

साना –साना हातले

पढी–लेखी अगाडि बढ्ने बेला हो। पढौँ साथी यो त हाम्रो पढ्ने बेला हो। पढौँ साथी देशको इज्जत राख्ने हामी हौँ। गरौँ साथी भोलि यो देश हाँक्ने हामी हौँ। साना– साना हातले कलम समाउँछु। सधैँ लेख्न पढ्न पाए म त रमाउँछु।...

साना किसानलाई माथि उक्सान यान्त्रिकीकरणमा जोड

ग्रामिण कृषिलाई प्रवर्द्धन तथा साना किसानलाई नीति निर्माण तहमा ल्याउनुपर्ने आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालका साना किसान र निर्वाहमुखी खेतीका कारण किसान चरम गरिबीको अवस्थामा रहेको बताउँदै उनीहरुले साना किसानको विकास नभएसम्म कृषिको विकास सम्भव नभएको धारणा व्यक्त गरेका छन् । अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१ को सन्दर्भमा राष्ट्रिय कृषक समूह महासंघको साथै राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्र...

'अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग आज श्रव्यदृश्यमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भने, “ संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण रहेको र  अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको छ ।” नेपाल राष्ट्र बैंकले पनि आफ्नो आफ्ना नीतिमा यस क्षेत्रलाई प्राथमिकता राख्दै आएको र चालु आवकोे मौद्रिक नीतिमार्फत ...

बजेटले साना तथा मझौला व्यवसायी उत्साहित

सरकारले आगामी आर्थिक बर्षका लागि साना तथा मझौला उद्योगलाई दिने सहुलियत कर्जाका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।यसअघिदेखि सञ्चालनमा रहेको सहुलियत कर्जाको दायरा फरकाकिलो बनाउँदै व्यवसाय निरन्तरता कर्जा कार्यक्रमलाई पनि निरन्तरता दिएपछि साना तथा मझौला व्यवसायी उत्साहित भएका छ । सरकारले साना तथा मझौला व्यवसायीका केही मागलाई सम्बोधन गरेको र त्यसले कोभिडको मारमा […]

समस्यामा साना तथा मझौला व्यवसाय

काठमाडौं। निषेधाज्ञाले देशका साना तथा मझौला उद्योग समस्यामा परेका छन्। निर्यातमा ठूलो योगदान दिँदै आएका यी व्यवसाय लकडाउन र निषेधाज्ञाका कारणले समस्यामा परेका हुन्। साना तथा मझौला उद्योग महासंघकी प्रथम उपाध्यक्ष इनु पौडेलले व्यवसाय आर्थिक संकटमा परेको बताइन्। साना तथा मझौला व्यवसायका रूपमा रहेका पश्मिना, हस्तकलालगायतका सामग्री उल्लेख्य रूपमा विदेशमा निर्यात हुँदै आएका छन्।