मासिक २७ हजार किस्तामा उत्कृष्ट इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय गाडी मासिक २७ हजार किस्ता तिर्नेगरी किन्दा पेट्रोलमा खर्च हुने रकममा केही थप गर्दा नै किस्ता तिर्न पुग्छ । तर, बजारमा राम्रा ब्राण्डले ल्याएका गाडी ४० लाखभन्दा कम मूल्यमा पाउनै मुस्किल पर्छ । टाटाले नेपालमा विक्री सुरु गरेको इलेक्ट्रीक कम्प्याक्ट सेडान टिगोर भने ब्राण्डसँगै नेपाली सडकमा राम्रो संख्यामा उपलब्ध कार हो । […]

सम्बन्धित सामग्री

मासिक १४ हजार किस्तामा किन्दा सजिलो हुने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत कर्जा सुविधा दिएको छ । जति धेरै कर्जा उतिनै धेरै ब्याज तिर्नु पर्ने भएकोले सकभर धेरै डाउन पेमेन्ट गरेर कार किन्दा मासिक किस्ता पनि कम पर्न जान्छ । अहिले एउटा पेट्रोल कारले मासिक उपत्यकामा यात्रा गर्दा पनि १२ देखि १५ हजारको […]

मासिक १५ हजार किस्तामा नयाँ पेट्रोल कार

काठमाडौं । मासिक १५ हजार किस्ता तिर्दा नयाँ पेट्रोल कार किन्न पाइने भएको छ । रेनोले आफ्नो चर्चित मोडल क्वीडमा ७ लाखभन्दा बढी छुट दिएर बिक्री गरिरहेकोले मासिक १५ हजार ७६० रुपैयाँ किस्ता तिर्दा पुग्नेगरी नयाँ पेट्रोल कार किन्न पाइने भएको हो । एड्भान्स अटोमोवाइल प्रालिले यसअघि २६ लाख ७९ हजार मूल्य तोकेर बिक्री गर्दै […]

कार चढ्न कम्तीमा मासिक ५० हजार कमाइ हुनु पर्ने

काठमाडौं । कार चढ्न कति पैसा आम्दानी हुनेले सक्छन् ? कति मासिक आम्दानी गर्नेलाई कार किन्न बैंक तथा वित्तीय संस्थाले कर्जा दिन्छन् भन्ने विषय आम चासको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अटो कर्जा प्रवाह गर्दा अपनाउनु पर्ने विधिलाई समेटेर कर्जा निर्देशिका जारी गरेको छ । त्यसमा प्रष्ट लेखिएको विषय अटोकर्जा उपभोग गर्ने व्यक्तिको मासिक […]

फ्रान्स सरकारले मासिक ९ हजार रुपैयाँ किस्तामा कार दिदै

काठमाडौं । फ्रान्स सरकारले आफ्नो आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मासिक ५४ पाउण्ड किस्ता तिर्नेगरी कार उपलब्ध गराउने भएको छ । फ्रेन्च सरकारले यूरोपकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार सिट्रोन ईसीथ्री उक्त स्कीममा दिने भएको हो । यसरी सीथ्री इलेक्ट्रीक कार किन्ने ग्राहकले डाउन पेमेन्ट पनि तिर्नु पर्ने छैन । आर्थिक अवस्था कमजोर भएका मानिसले यसरी […]

बजेट कार्यान्वयनमा : सचिवलाई इन्धन खर्चबापत मासिक २१ हजार

काठमाडौं । नेपाल सरकारका सचिवले अब मासिक १२५ लिटर इन्धन बराबरको रकम एकमुष्ट पाउने भएका छन् ।  सवारीसाधन सुविधा पाउने संघमातहतका कर्मचारीलाई इन्धनको सट्टा एकमुष्ट नगद दिनेसम्बन्धी निर्देशिका स्वीकृत गरेर कार्यान्वयनमा ल्याइसकिएको छ । यसअनुसार सचिवले अब मासिक १२५ र सहसचिवले १ सय लिटर डिजेल/पेट्रोल बराबरको रकम एकमुष्ट पाउनेछन् ।  सचिवले पाउने सुविधा हिसाब गर्ने हो भने सोमवारको इन्धनको मूल्यअनुसार १२५ लिटरको प्रतिलिटर १६८ का दरले सचिव स्तरका कर्मचारीले मासिक २१ हजार रुपैयाँ नगदै पाउँछन् । त्यस्तै, सहसचिवले १६ हजार ८ सय पाउनेछन् । उनीहरूले हरेक ३ महीनामा ५ लिटर मोबिल तथा ब्रेक आयलको सुविधासमेत पाउनेछन् । सरकारले विद्युतीय सवारीसाधन प्रयोग गर्ने कर्मचारीलाई पेट्रोलियम कार चढ्नेले पाउने पैसाको आधा दिने भएको छ । यो सुविधा इन्धन प्रयोग हुने सवारीका सचिवले पाउने १२५ लिटरको आधा ६३ लिटर हुन आउँछ । उक्त सुविधा बराबर नगद पनि मासिक ११ हजार ५ सयभन्दा बढी हुन्छ । सरकारले इन्धनबापत नगदै भुक्तानी गर्ने नाममा मासिक चार्जबापत न्यून खर्च हुने र इन्धन प्रयोग नै नहुने सवारीसाधनका नाममा समेत रकम बाँड्ने भएको छ । अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भई बिदामा रहेको वा प्रचलित कानूनबमोजिम कुनै कारणले निलम्बनमा परेको समयमा उक्त अवधिभर इन्धनबापत पाउने सुविधा उपलब्ध नगराइने व्यवस्था निर्देशिकामा तुलनात्मक रूपमा विद्युतीय कारले निकै कम मूल्यको विद्युत् खपत गर्छ । काठमाडौं उपत्यकामा विद्युतीय कार चलाउँदा मासिक ३ देखि ४ हजार रुपैयाँभन्दा बढी खर्च हुँदैन । तर, सरकारले विद्युतीय कार चलाउने कर्मचारीलाई खुशी पार्न विद्युत् लागतको तीन गुणाभन्दा धेरै पैसा दिने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा इन्धनको सट्टा नगद दिने व्यवस्था गरिने उल्लेख गरेको थियोे । सोहीअनुसार अर्थ मन्त्रालयले इन्धनसम्बन्धी निर्देशिका बनाएर स्वीकृत गरेको हो । आव २०८०/८१ को बजेटले नै घोषणा गरेअनुसार तयार भएको निर्देशिका गतसाता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८० अर्थ मन्त्रालयले प्रस्ताव गरेको थियो । इन्धनबापतको भुक्तानी नगदमै दिँदा सुविधाजस्तो हुने र तरीका पनि सजिलो हुने भएकाले नयाँ निर्देशिका बनाएर कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।  बजेटमा भएको व्यवस्थाअनुसार इन्धन सुविधालाई सरलीकृत गरिएको उनको भनाइ छ । यो निर्देशिका संवैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालयलगायत केन्द्रीय स्तरका निकायमा कार्यरत सचिव र सहसचिव स्तर वा सोसरहमा लागू हुनेछ । त्यस्तै प्रदेश सरकारले र नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थाले निर्देशिकाको व्यवस्थालाई मार्गदर्शनका रूपमा लिएर कार्यान्वयन गर्न सक्ने निर्देशिकामा भनिएको छ । अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भई बिदामा रहेको वा प्रचलित कानूनबमोजिम कुनै कारणले निलम्बनमा परेको समयमा उक्त अवधिभर इन्धनबापत पाउने सुविधा उपलब्ध नगराइने व्यवस्था निर्देशिकाले गरेको छ ।

मासिक ४० हजार आम्दानी हुनेले किन्न सक्ने कार

काठमाडौं । नेपालमा कार किन्न मासिक रुपमा किस्ता तिर्न सक्ने क्षमता भएर मात्रै पुग्दैन । कार किन्नेपछि मासिक रुपमा किस्ता तिर्न पुग्ने स्रोत खुल्ने आम्दानी पनि हुनुपर्छ । विद्युतीय कार किन्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसैले मानिसले आफुले जम्मा गरेको थोरै रकम डाउन पेमेन्ट वापत बुझाउन सक्छन् । तर, थोरै डाउन […]

भारतमा मासिक ३ लाख ३० हजार कार बिक्री हुँदा नेपालमा सन्नाटा

काठमाडौं । भारतीय बजारमा कार बिक्री उत्साहपूर्ण रहेको देखिन्छ । सन् २०२३ को ५ महिनालाई मात्रै हेर्दा पनि मासिक औषत ३ लाख ३० हजार यूनिट हाराहारी कार भारतमा बिक्री भइरहेको छ । तर, नेपालमा निरन्तर बिक्रीमा गिरावट आइरहेको देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा केबल ५ हजार २ सय यूनिट हाराहारी मात्रै कार […]

२९ हजार मासिक किस्तामा स्कोडा कुशाक

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न पाउनेछन् । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको हो

विदेशले तातो हावामात्र खुवायो, आफैंले खोलेको सैलुनले कार चढ्ने बनायो

‘सैलुन व्यवसायबाट नेपालमै परिवारसँग रमाएर दैनिक पाँच-सात हजार रुपैयाँ आरामले कमाउन सकिन्छ, मासिक ३०-४० हजार कमाउनका लागि विदेश जानु आवश्यक नै छैन,’ उनी भन्छन्।

मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित)

काठमाडौं । घरायसी खर्च धेरै गर्नु नपर्ने मानिसले ४० हजार रुपैयाँ प्रतिमहिना तलव बुझदापनि कार चढ्न सक्ने छन् । बजारमा उपलब्ध २३ लाख भन्दा कम मूल्य तोकेर बिक्री भइरहेका कारहरु मासिक ४० हजार आम्दानी हुने मानिसको कमाइले किस्ता तिर्न सक्ने छन् । नेपालमा सवारीसाधनको मूल्य निकै महंगो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ५ हजार डलर […] The post मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित) appeared first on Meroauto.