सुपर शोको इलेक्ट्रीकको एक्सचेन्ज अफर, ४ हजार मासिक किस्तामा इलेक्ट्रीक स्कुटर

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले डिसेम्वर १ देखि १६ तारिखसम्म चल्ने गरि इलेक्ट्रीक एक्सचेन्ज अफर ल्याएको हो । सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी डिलाइफ स्टाइलले थप मूल्याङ्कन सहितको एक्सचेन्ज अफर ल्याएको हो । सुपर शोकोले ल्याएको एक्सचेन्ज अफरमा ग्राहकले कुनै पनि […]

सम्बन्धित सामग्री

टीभीएसको स्कुटरमा ब्याज नलाग्ने स्कीम, मासिक किस्ता ७ हजार

काठमाडौं । टीभीएसको आइक्यूब इलेक्ट्रीक स्कुटरमा ‘एक्सचेन्ज अफर’ सुरु भएको छ । नेपालको लागि टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले इलेक्ट्रीक स्कुटर ‘आइक्यूब’मा एक्स्चेन्ज अफर ‘एक्स्ट्राभागन्जा’ नामक स्कीम ल्याएको हो । कम्पनीले ल्याएको अफरमा आइक्यूब स्कुटर खरिद गर्न चाहने ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ इलेक्ट्रीक आइक्यूब स्कुटर एक्स्चेन्ज गर्दा २५ हजार रुपैयाँ थप […]

ब्याज नलाग्ने स्कीममा सेगवेका इलेक्ट्रीक स्कुटर

काठमाडौं । सेगवेका इलेक्ट्रीक स्कुटरमा फाइनान्स अफर आएको छ । कम्पनीले सेगवेका इलेक्ट्रीक स्कुटहरु शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने स्कीम ल्याएको हो । सेगवे नाइनवटको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी आई हव प्रालिले एक्सचेन्ज सहितको विना ब्याजमा स्कुटर किन्न सकिने अफर ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले ब्याज नलाग्ने स्कीममा सेगवेका इलेक्ट्रीक स्कुटरहरु किन्न […]

जुनसुकै पुरानो स्कुटरसँग जीहोको नयाँ इलेक्ट्रीक स्कुटर साट्न पाइने

काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटरले एक्सचेन्ज स्कीम ल्याएको छ । सीएफ मोटो मोटरसाइकल तथा स्कुटर जीहो इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले एक्सचेन्ज एण्ड अपग्रेड मेनिया योजना ल्याएको हो । कम्पनीका अनुसार उक्त एक्सचेन्ज मेला नक्साल शोरुममा मंगलबारदेखि ४ दिनसम्म संचालन हुनेछ । यस योजनामा ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल […]

आइक्यूव स्कुटरः ब्याज नलाग्ने, २५ हजार नगद छुट पाइने

काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूव एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार थप मूल्याङ्कन सहितको बिना ब्याजमा स्कुटर किन्न सकिने योजना ल्याएको हो । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले ल्याएको यो एक्सचेन्ज अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग टीभीएसको आइक्यूव साट्न सक्नेछन् । यो योजनामा ग्राहकले […]

२० हजार नगद छुटमा जिहो इलेक्ट्रीक स्कुटर किन्न सकिने, यस्तो छ दशैं स्कीम

काठमाडौं । जिहो इलेक्ट्रीक स्कुटरले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नगद छुटसहित एक्सचेन्ज तथा फाइनान्स स्कीम सार्वजनिक गरेको हो । अन्ना इन्टरनेशनलले र रिलायन्स ग्रुपको सहकार्यमा बिक्री भइरहेको जिहोले नगद २० हजार छुट भएको ‘जिहो उमंग पर्व’ योजना ल्याएको हो । यो स्कीम अन्तर्गत इलेक्ट्रीक स्कुटर किन्ने ग्राहकले २० हजार नगद छुट पाउने […]

लिफान इलेक्ट्रीकको दशैं स्कीम, स्कुटर किन्दा ५० हजारसम्म नगद छुट

काठमाडौं । इलेक्ट्रीक स्कुटर लिफानको दशैैं स्कीम सार्वजनिक भएको छ । कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘यसपाली दशैं लिफान सँगै’ स्कीम सार्वजनिक गरेको हो । लिफानको नेपालका लागि आधिकारिक बिक्रेता  पिनाकल मोटार्डले स्कुटर खरिदमा नगद छुट तथा एक्सचेन्ज र फाइनान्स सुविधासमेतको दशैं स्कीम सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्कुटर किन्ने ग्राहकले ५० हजारसम्म […]

सेगवेका स्कुटरमा ठूला बैंकले कर्जा दिने, ब्याज पनि तिर्नु नपर्ने

काठमाडौं । सेगवेका इलेक्ट्रीक स्कुटरमा फाइनान्स अफर आएको छ । कम्पनीले सेगवेका इलेक्ट्रीक स्कुटहरु शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने स्कीम ल्याएको हो । सेगवे नाइनवटको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी आई हव प्रालिले एक्सचेन्ज सहितको विना ब्याजमा स्कुटर किन्न सकिने अफर ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकको आम्दानी अनुसार विना डाउन पेमेन्टमा नै स्कुटर […]

पुराना मोटरसाइकलसँग एनआईयूको नयाँ स्कुटर साट्न सकिने, २५ हजार थप मूल्याङ्कन

काठमाडौं । एनआईयू इलेक्ट्रीकले एक्सचेन्ज स्कीम सार्वजनिक गरेको छ । कम्पनीले उपत्यका भर रहेको एनआईयूको सोरुममा एक्सचेन्ज अफर संचालनमा ल्याएको हो । एनआईयू इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी इको इन्फिनिटी प्रालिले नगद छुट तथा थप मूल्याङ्कन सहितको एक्सचेन्ज स्कीम ल्याएको हो । यो योजनामा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग […]

सेगवेका स्कुटरमा ७ अफर, एक्सचेन्ज सुविधा पनि पाइने

काठमाडौं । सेगवे नाइनवटका दुई प्रिमियम इलेक्ट्रीक स्कुटर नेपाली बजारमा विक्री गर्दै आएको छ । सेगवे नाइनवटको आधिकारिक विक्रेता कम्पनी आइ हब प्रालिले ई १०० र ई १२५ विक्री गर्दै आएको छ । कम्पनीले नेपालमा २ लाख ९१ हजार रुपैयाँदेखि ३ लाख ९१ हजार रुपैयाँसम्म मूल्य तोकेर स्कुटर विक्री गर्दै आएको छ । नेपाल आएको […]

पुरानो मोटरसाइकल र स्कुटर दिएर इभी साट्दा ३५ हजार छुट

काठमाडौं । लेभनिङ इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता इभी मोटर्स नेपालले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । कम्पनीले हरेक शनिवार विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म एक्सचेन्ज मेला आयोजना गर्ने भएको हो । यो एक्सजेन्च मेलामा ग्राहकले कुनैपनि ब्राण्डका पुराना स्कुटर तथा मोटरसाइकलसँग लेभनिङका इलेक्ट्रीक स्कुटर एक्सचेन्ज गर्न सक्ने छन् । कम्पनीका अनुसार जुनसुकै […]