काठमाडौं । आगामी हप्ता टाटाले बजारमा तेस्रो विद्युतीय कार विक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि नेक्सन र टियोर इलेक्ट्रीक भर्सनमा विक्री गर्दै आएको थियो । टाटाले यसअघि बजारमा ल्याएको नेक्सन अहिले भारत र नेपालमा गरेर मासिक ३ हजार ५०० यूनिट विक्री हुँदै आएको छ । कम्पनीले मासिक १०० यूनिट हाराहारीमा इभी नेपाल […]