२२ भदौ, पोखरा । २०७७ माघ २ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनका लागि आउँदा आयोजना प्रमुख विनेश मुनकर्मीले नजिकैको ल्याण्डफिल साइट हटाउन सहयोग मागे । उनले विमानस्थल तयार हुँदासम्म पोखरा महानगरपालिकाले फोहोर फाल्ने अर्को ठाउँ नखोजे फोहोरका कारण आउने चराले उडानमा समस्या पार्न सक्ने विषयमा मन्त्रीको […]