तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप

काठमाडौँ– तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ । पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन् […]

सम्बन्धित सामग्री

सार्वजनिक स्थलमा फोहोर फाल्ने १७ जनालाई महानगरले गर्‍यो कारबाही

काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बालकुमारीस्थित आकासेपुलमुनि राति–राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरी महानगरले जरिवाना गरेको छ । महानगरका अनुसार १७ जनाबाट जरिवानास्वरूप ५० हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको हो । महानगरले फोहोर...

सर्लाहीमा फोहोर फाल्ने ठाउँमा भेटियो सवा पाँच लाख रुपैयाँ

सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सवा पाँच लाखभन्दा बढी नक्कली नेपाली रुपैयाँ फेला परेको छ।...

प्रहरी परिचालन गरेर फोहोर फाल्ने हाम्राे उद्देश्य हाेइन: मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन शाहले प्रहरी प्रशासन परिचालन फोहोर फाल्ने महानगरको उद्देश्य नभएको बताएका छन्। उनले स्थानीयले बारम्बार गरेकाे अवरोधपछि प्रहरीले परिचालन गर्नुपरेको बताएका छन्।...

बञ्चरेडाँडामा अवरोध कायमै, आज पनि प्रहरी लगाएरै फोहोर फाल्ने तयारी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ । हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए  । बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्‍याइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । तर स्थानीयबासिन्दाको ...

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले गर्‍यो २५ हजार रुपैयाँ जरिबाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिबाना गरेको छ। काठमाडौं महानगरका मेयर वालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत खोलामा फोहोर फाल्ने कम्पनीलाई नियम अनुसार जरिबाना गरिकएको जानकारी दिएका छन्। धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको भाइरल भएपछि महानगरले सो कार्यमा संलग्न पाक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिबाना…

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप

काठमाडौं : फोहोर फाल्ने बिषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधानलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिती तनावग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ। 'स्थानीयसँग झडप हुँदा केही तनावग्रस्त भएको बुझिएको छ। प्रहरीले स्थिति नियन्‍त्रणमा लिने प्रयास गरिरहेको…

नवाजुद्दिन भन्छन्- ओटिटी प्लाटफर्म फोहोर फाल्ने ठाउँ जस्तो भयो

ओटिटी प्लाटफर्ममा निक्कै रुचाइएका बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले अबदेखि डिजिटल प्लाटफर्ममा काम नगर्ने घोषणा गरेका छन्। डिजिटल प्लाटफर्म ‘धन्दा’ बनेको भन्दै उनले अबदेखि डिजिटल प्लाटफर्मका लागि काम नगर्ने बताएका हुन्।ओटिटी प्लाटफर्म फोहोर फाल्ने ठाउँ जस्तै बनेको उनको दाबी छ। 'यी प्लाटफर्ममा यस्ता यस्ता शोहरू आइरहेका छन्‚ जुन एकपटक पनि हेर्न लायक छैनन्‚’ उनले भनेका छन्, ‘त्यस्ता शोहरूको सिक्वेल आउँदैछ। खासमा ओटिटी प्लाटफर्म अब एउटा डम

उपत्यकाको फोहोर फाल्ने सिसडाेलकाे अवस्था (फोटो फिचर)

काठमाडौं : उपत्यकाको फोहोर उठ्न नसक्दा शहर नै दुर्गन्धित बनेकाे छ। काठमाडौं,ललितपुरलगायतको फोहोर फाल्ने नुवाकोट साविकको ओखरपौवा हालको ककनी गाउँपालिका-२ स्थित सिसडोलकाे कन्तबिजोग छ।बाटो हिलाम्मे भएकाले फोहोर बाेक्ने ७ वटा गाडी बाटोमै फसेका छन्। स्थानीयले पनि फोहोर बिसर्जन गर्न अवराेध गरिरहेका छन्। दीर्घकालिन फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङकाे सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइड बनाउने सरकारले योजना ल्याए पनि बन्न सकेको छैन।

फेरि भरियो सिसडोल, रोकियो फोहोर बिसर्जन

३ असार, काठमाडौं । दुई दिनदेखि काठमाडौंबाट फोहोर बोकेर औखरपौवा (सिसडोल) पुगेका गाडीले फोहोर फाल्ने ठाउँमा जान पाएका छैनन् । काठमाडौं उपत्यकाभित्रको फोहोर बिर्सजन गर्न गएका गाडीलाई फोहोर बिसर्जन गर्ने ठाउँको अभाव भएको छ भने साइटसम्म पुग्न सडकको अवस्था पनि बिग्रिएको छ । सडक पनि बिग्रिएको र फोहोर फाल्ने ठाउँ पनि भरिएको कारण फोहोर बिसर्जन […]