फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप

काठमाडौं : फोहोर फाल्ने बिषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधानलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिती तनावग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ। 'स्थानीयसँग झडप हुँदा केही तनावग्रस्त भएको बुझिएको छ। प्रहरीले स्थिति नियन्‍त्रणमा लिने प्रयास गरिरहेको…

सम्बन्धित सामग्री

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबिच झडप : केही राउण्ड अश्रु ग्यास प्रहार

काठमाडौं : फोहोर फाल्ने विषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधनलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। फोहोर बोकेको गाडीलाई अगाडि बढाउन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ। त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको…

फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि नफालेरै फर्किन थाले

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् । स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू काठमाडौं फर्किन थालेका हुन् । दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । मंगलबार प्रहरीको सुरक्षामा डेढ सय...