धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले गर्‍यो २५ हजार रुपैयाँ जरिबाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिबाना गरेको छ। काठमाडौं महानगरका मेयर वालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत खोलामा फोहोर फाल्ने कम्पनीलाई नियम अनुसार जरिबाना गरिकएको जानकारी दिएका छन्। धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको भाइरल भएपछि महानगरले सो कार्यमा संलग्न पाक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिबाना…

सम्बन्धित सामग्री

कोटेश्वरमा फोहोर फाल्ने १६ जना नियन्त्रणमा

बुधबार बिहान सडकमा फोहोर फालिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ। नगर प्रहरीले उनीहरूलाई जरिवाना तिराएर छाडेको छ। उनीहरूलाई रु ७२ हजार जरिवाना तिराइएको हो।

सार्वजनिक स्थलमा फोहोर फाल्ने १७ जनालाई महानगरले गर्‍यो कारबाही

काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बालकुमारीस्थित आकासेपुलमुनि राति–राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरी महानगरले जरिवाना गरेको छ । महानगरका अनुसार १७ जनाबाट जरिवानास्वरूप ५० हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको हो । महानगरले फोहोर...

बागमतीमा फोहोर फाल्दा जरिवाना पर्यो महँगो

काठमाडौं, २ वैशाख । बागमती नदीमा फोहोर फाल्ने एक जनालाई गोकर्णेश्वर नगरपालिकाले जरिवाना गराएको छ । हिजो (सोमबार) विहान फोहोर फालेर स्कुटरमा भाग्न खोज्ने एक जनालाई नियन्त्रणमा लिई नगरपालिकाले जरिवाना गराएको हो । उनलाई पाँच हजार रुपैया जरिवाना गराई आगामी दिामा यस्तो कार्य नगर्नका लागि सचेत गराइएको छ ।

राति सडकमा फोहोर फ्याँक्नेलाई ५०० देखि पाँच हजारसम्म जरिवाना

काठमाडौं : सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ।  हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ। जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ। बिहीबार राति वडा नं. १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो।   जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने शर्तमा रिहा गरेको काम

रातिको मौका छोपी फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टाली पनि खटाएको छ ।महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ । महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना र

खोलामा फोहोर फाल्ने कम्पनीलाई रु.२५,००० जरिवाना

हिजो सामाजिक सञ्जालमा डोजरले धोबीखोलामा फोहोर फालिरहेको भिडियो चर्चामा आएपछि काठमाडौं महानगरले सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना तिराएको छ । मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताएका छन् ।

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई मेयर शाहले तिराए २५ हजार

काठमाडौँ- सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा आएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त कम्पनीलाई कार्बाहि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्राक्टिकल बेष्ट सोलुसन प्रा.लि लाई नियमअनुसार जरिवाना गराइएको बताएका हुन्। उनले भनेका छन्, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ […]

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]

वीरगञ्जमा जथाभावी फोहोर गर्नेलाई कारबाही

११ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ । वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देखि १ […]

सडकपेटीमा फोहोर फाल्ने दुई जनालाई जरिवाना

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकपेटीमा फोहोर फाल्ने दुई जनालाई पाँच–पाँच हजार रुपियाँका दरले जरिवाना गरेको छ ।