मनोहरा खोलामा दिसाजन्य फोहोर फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उपत्यकाका विभिन्न स्थानको सेफ्टी ट्यांकी सफा गरी संकलन गरेको दिसाजन्य फोहोर ललितपुर च्यासलस्थित मनोहरा खोलामा फाल्ने बा ३ ख २८० र बा ३ ख ९४०३ नम्बरको कन्टेनरलाई महानगरले ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको तीनकुने पार्क हवाइ जहाजबाट जो कोही यात्रुले देख्छ । पार्क घाँसेमैदान, शौच गर्ने स्थान फोहोर फाल्ने स्थानका रुपमा परिणत भएको छ । काठमाडौं महानगरपालिकाले तीन वर्ष पहिले चिनियाँ राष्ट्रपति सिचिनफिङ नेपाल आउँदा ६५ लाख रुपैयाँ खर्च गरेर आकर्षक पार्क बनाएको थियो । पार्क वरिपरीे...