नवाजुद्दिन भन्छन्- ओटिटी प्लाटफर्म फोहोर फाल्ने ठाउँ जस्तो भयो

ओटिटी प्लाटफर्ममा निक्कै रुचाइएका बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले अबदेखि डिजिटल प्लाटफर्ममा काम नगर्ने घोषणा गरेका छन्। डिजिटल प्लाटफर्म ‘धन्दा’ बनेको भन्दै उनले अबदेखि डिजिटल प्लाटफर्मका लागि काम नगर्ने बताएका हुन्।ओटिटी प्लाटफर्म फोहोर फाल्ने ठाउँ जस्तै बनेको उनको दाबी छ। 'यी प्लाटफर्ममा यस्ता यस्ता शोहरू आइरहेका छन्‚ जुन एकपटक पनि हेर्न लायक छैनन्‚’ उनले भनेका छन्, ‘त्यस्ता शोहरूको सिक्वेल आउँदैछ। खासमा ओटिटी प्लाटफर्म अब एउटा डम