धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]

सम्बन्धित सामग्री

खोलामा फोहोर फाल्ने कम्पनीलाई रु.२५,००० जरिवाना

हिजो सामाजिक सञ्जालमा डोजरले धोबीखोलामा फोहोर फालिरहेको भिडियो चर्चामा आएपछि काठमाडौं महानगरले सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना तिराएको छ । मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताएका छन् ।

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना गरेका छौं: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धोबीखोलामा फोहाेर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएका छन्।

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई मेयर शाहले तिराए २५ हजार

काठमाडौँ- सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा आएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त कम्पनीलाई कार्बाहि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्राक्टिकल बेष्ट सोलुसन प्रा.लि लाई नियमअनुसार जरिवाना गराइएको बताएका हुन्। उनले भनेका छन्, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ […]

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ। धोबीखोलामा फोहोर फाल्ने एक कम्पनीलाई काठमाडौँ महानगरपालिकाले कारबाही गरेको छ। सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको बेला महानगरले सोबारे छानविन गरि कारबाही गरेको हो। महानगरका मेयर बालेन्द्र शाहले एक पोस्ट गर्दै प्राक्टिकल वेष्ट सोलुसनलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको जानकारी दिए।