प्रहरी परिचालन गरेर फोहोर फाल्ने हाम्राे उद्देश्य हाेइन: मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन शाहले प्रहरी प्रशासन परिचालन फोहोर फाल्ने महानगरको उद्देश्य नभएको बताएका छन्। उनले स्थानीयले बारम्बार गरेकाे अवरोधपछि प्रहरीले परिचालन गर्नुपरेको बताएका छन्।...