रसुवा – काठमाडौँ केन्द्रित शिक्षक जुलुस तथा विरोधसभा कार्यक्रम भाग लिन जान लागेका शिक्षकलाई प्रहरीले रोकेको विरोधमा रसुवाका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको छ ।
जिल्लाबाट दुईवटा गाडी लिएर काठमाडौं जान लागेका टोलीलाई बेत्रावतीमा नेपाल प्रहरीले अवरोध गरेको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति रसुवाका...