काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन्। यसअघि पुस १० गते पनि 'हामी यहाँ छौँ' भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीतिक दलहरु आन्दोलनलाई निरन्तरता दिने या चुनावको तयारीमा जुट्ने भन्ने दोधारमा छन् ।त्यसो त, नेपाली काँग्रेस, नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन तथा विरोधसभा गर्दै आएका छन् । त्योसँगै ती दलका केही नेता आफ्नो चुनाव क्षेत्र सुनिश्चित गर्ने, मतदातासँग सम्बन्ध बढाउने र संगठन विस्तारलाई महत्त्व दिने काममा पनि जुट्न थालेका छन् ।त्यही क
प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा विरोधसभा आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेर विरोधसभा गरेको हो