प्लगइन हाइब्रिड कारको इलेक्ट्रीक रेन्ज ४०० किलोमिटर

काठमाडौं । अहिले बजारमा उपलब्ध प्लगइन हाइब्रिड कारको रेन्ज १०० किलोमिटर आसपास मात्रै छ । अब आउने हाइब्रिड कारहरु ४०० किलोमिटरसम्म रेन्ज दिने छन् । विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलले हाइब्रिड कारमा क्रान्ति ल्याउने ब्याट्री तयार पारेको हो । यसको ब्याट्री रेन्ज धेरै मात्रै होइन, तिब्र गतिमा चार्ज पनि हुनेछन् । चीनमा बढ्दो हाइब्रिड कारको […]

सम्बन्धित सामग्री

सुजुकी जिम्नी पीकअप इलेक्ट्रीक र हाइब्रिड अप्सनमा आउने

काठमाडौं । सुजुकीले पनि एकपछि अर्को न्यू इनर्जी भेहिकलको घोषणा गरिरहेको छ । कम्पनीले आफ्नो पहिलो प्योर इलेक्ट्रीक भेहिकल ईभीएक्स बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको समयमा अन्य मोडलका पनि समाचार बाहिर आएका हुन् । सुजुकीको चर्चित लाइफ स्टाइल एसयूभी जिम्नीमा आधारित रहेर कम्पनीले पीकअप पनि बजारमा ल्याउने भएको हो । जिम्नीको पीकअप इलेक्ट्रीक र हाइब्रिड […]

चांगनको हन्टर पीकअप बन्यो पहिलो ‘ईआरभी हाइब्रिड’ मोडल

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी चांगानले विश्वको पहिलो एक्सटेन्डेड रेन्ज ईभी (इआरइभी) भेहिकल लन्च गरेको छ । चांगानको हन्टर पीकअपमा प्रयोग भएको यो प्रविधि ईआरभी हाइब्रिड हो । इलेक्ट्रीक मोटर र पेट्रोल इन्जिन दुबै रहेको हन्टर पीकअप ट्रक विश्वकै पहिलो ईआरइभी टेक्नोलोजी भएको ट्रक हो । यो पीकअपमा सिंगल मोटर अप्सनमा १३० किलोवाटको रियर इलेक्ट्रीक […]

५ प्रकारले गाडी चलाउन मिल्ने एमजीको ‘हाइब्रिड प्लस सिस्टम’

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले सोमबार सुरु भएको जेनेभा अटो शोमा पहिलो हाइब्रिड कार अनभिल गरेको छ । कम्पनीले १.५ लिटर पेट्रोल इन्जिनमा इलेक्ट्रीक मोटर दिएर हाइब्रिड कार देखाएको हो । कम्पनीले ल्याएको हाइब्रिड टेक्नोलोजी ‘सेकेन्ड जेनेरेशन’ भएको कम्पनीले जनाएको छ । चिनियाँ एसएआईसी ग्रुपले यसलाई हाइब्रिड प्लस टेक्नोलोजी नाम दिएको छ । यसमा […]

तीन नयाँ एसयूभी ल्याउँदै सुजुकी, इलेक्ट्रीक र हाइब्रिड प्राथमिकतामा

काठमाडौं । एसयूभीको बढ्दो क्रेजलाई सम्बोधन गर्न सुजुकीले तीन नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यी तीन एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने भएको हो । सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभी यहि वर्ष बजारमा ल्याउने छ । ईभीएक्स कन्सेप्टमा आधारित इलेक्ट्रीक एसयूभी यूरोप र भारतमा एकसाथ परिक्षण भइरहेको छ । यसलाई सन् […]

नेपाल आउने भयो ‘होन्डा सिटी हाइब्रिड’, यस्तो छ मूल्य

काठमाडौं । होन्डाले परम्परागत पेट्रोल, डिजेल र फुल्ली इलेक्ट्रीक कारको बीचमा रहेर आफ्नो चर्चित सेडानको हाइब्रिड मोडल ल्याएको छ । अहिलेसम्म नेपालमा हाइब्रिड मोडल आएको थिएन । होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले होन्डा सिटीको हाइब्रिड भर्सन केही दिनमा नै बिक्री सुरु गर्न लागेको हो । हाइब्रिड सिटी मोडलले प्रतिलिटर २६.५ किलोमिटर माइलेज दिने होन्डाले दावी […]

‘आईएक्स ३’ इलेक्ट्रीक एसयूभी नेपाल आउँदै, रेन्ज र मूल्य कति ?

काठमाडौं । बीएमडब्लूले आफ्नो इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपाल ल्याउने भएको छ । कम्पनीले सन् २०२१ को अन्त्यमा अन्तर्राष्ट्रिय बजारमा ल्याएको आईएक्स-३ नेपाल ल्याउने भएको हो । बीएमडब्लूको सर्वाधिक बिक्री हुने एक्स-३ को इलेक्ट्रीक भर्सनको रुपमा यो मोडल बजारमा आएको हो । बीएमडब्लूले अहिलेसम्म एक्स-३ को पेट्रोल, डिजेल, प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्रीक भर्सन बजारमा उतारेको […]

हाइब्रिड इन्जिनमा आउँदै टोयोटा ल्याण्ड क्रुजर

काठमाडौं । टोयोटाले आफ्नो एसयूभी ल्याण्ड क्रुजरलाई हाइब्रिड इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ । कम्पनीका अनुसार नयाँ जेनेरेसन टोयोटा ल्याण्ड क्रुजर प्राडो ‘टोयोटा न्यू ग्लोबल आर्किटेक्चर’ (टिएनजीए) प्लेटफर्ममा आधारित हुनेछ । विश्वव्यापी बढ्दो प्रदुषण कम गर्न र पेट्रोलियम पदार्थको उपभोग घटाउन नयाँ आविश्कारहरु भइरहेका छन् । विश्वका अधिकांश सरकारले प्रदुषण कम गर्न नयाँ मापदण्ड निर्माण […]

किया ‘स्पोर्टेज’ इलेक्ट्रीक भर्सनमा पनि

काठमाडौं । कियाको चर्चित एसयूभी स्पोर्टेजको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । कम्पनीले पहिलो पटक स्पोर्टेजलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याएको हो । किया स्पोर्टेज रेगुलर इन्जिनको साथमा ‘प्लग इन हाइब्रिड’ भर्सनमा उपलब्ध हुने छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध हुने प्लगइन हाइब्रिड स्पोर्टेज भने ‘एक्स लाइन’ भेरियन्टमा उपलब्ध हुनेछ । कियाले स्पोर्टेज हाइब्रिडमा १३.८ […]

इलेक्ट्रीक कारमा टेस्ला निकै अगाडि, हुन्डाई टप पाँचमा

काठमाडौं । सन् २०२१ मा विश्वभर ४६ लाखभन्दा बढी पूर्ण इलेक्ट्रीक कार विक्री भएको छ भने, प्लगइन हाइब्रिड कारको विक्री १९ लाख यूनिट हाराहारी भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ मा प्लगइन र हाइब्रिड गरेर ६४ लाख ९५ हजार ३८८ यूनिट कार विक्री भएको थियो । अहिले विश्वमा ठूलो परिमाणमा विद्युतीय कार उत्पादन […]

टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]