५ प्रकारले गाडी चलाउन मिल्ने एमजीको ‘हाइब्रिड प्लस सिस्टम’

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले सोमबार सुरु भएको जेनेभा अटो शोमा पहिलो हाइब्रिड कार अनभिल गरेको छ । कम्पनीले १.५ लिटर पेट्रोल इन्जिनमा इलेक्ट्रीक मोटर दिएर हाइब्रिड कार देखाएको हो । कम्पनीले ल्याएको हाइब्रिड टेक्नोलोजी ‘सेकेन्ड जेनेरेशन’ भएको कम्पनीले जनाएको छ । चिनियाँ एसएआईसी ग्रुपले यसलाई हाइब्रिड प्लस टेक्नोलोजी नाम दिएको छ । यसमा […]