नेपाल आउने भयो ‘होन्डा सिटी हाइब्रिड’, यस्तो छ मूल्य

काठमाडौं । होन्डाले परम्परागत पेट्रोल, डिजेल र फुल्ली इलेक्ट्रीक कारको बीचमा रहेर आफ्नो चर्चित सेडानको हाइब्रिड मोडल ल्याएको छ । अहिलेसम्म नेपालमा हाइब्रिड मोडल आएको थिएन । होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले होन्डा सिटीको हाइब्रिड भर्सन केही दिनमा नै बिक्री सुरु गर्न लागेको हो । हाइब्रिड सिटी मोडलले प्रतिलिटर २६.५ किलोमिटर माइलेज दिने होन्डाले दावी […]