काठमाडौं । टोयोटाले आफ्नो एसयूभी ल्याण्ड क्रुजरलाई हाइब्रिड इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ । कम्पनीका अनुसार नयाँ जेनेरेसन टोयोटा ल्याण्ड क्रुजर प्राडो ‘टोयोटा न्यू ग्लोबल आर्किटेक्चर’ (टिएनजीए) प्लेटफर्ममा आधारित हुनेछ । विश्वव्यापी बढ्दो प्रदुषण कम गर्न र पेट्रोलियम पदार्थको उपभोग घटाउन नयाँ आविश्कारहरु भइरहेका छन् । विश्वका अधिकांश सरकारले प्रदुषण कम गर्न नयाँ मापदण्ड निर्माण […]