टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]

सम्बन्धित सामग्री

पाँच सयको विजुलीले २३५ किमि चलाउन मिल्ने माइक्रोबस, १४ जना सिटमा बस्न मिल्ने

काठमाडौं । चिनियाँ ब्राण्ड फोटोनको इलेक्ट्रीक भ्यान एमएडब्लु अटो नेपाल आएको दुई महिना भएको छ । फोटोनको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भएको इलेक्ट्रीक भ्यान नेपाल ल्याएको हो । फोटोनको माइक्रोबस निकै किफायती संचालन खर्च लाग्ने यूरोपियन स्टायडर्डको विद्युतीय सवारीसाधन हो । फोटोनको यो भ्यान विशेषत विद्यालय, होटल र उपत्यका बाहिरका […]

सय किलोवाटकाे मोटरमा जीपको पहिलो इलेक्ट्रीक एसयूभी, रेन्ज ४८२ किमि

काठमाडौं । अमेरिकी एसयूभी उत्पादक जीपले १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नयाँ एसयूभी तयार गरेको छ । जीपले आफ्नो पोल्याण्डमा रहेको प्लान्टबाट यसको उत्पादन थालेको हो । जीपले यसमा ५० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ४८२ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । कम्पनीले सन् […]

सिजी मोटरले ११ सिटे इलेक्ट्रीक माइक्रोबस विक्री गर्ने, रेन्ज ३०० किमि

काठमाडौं । चौधरी समूह अन्तर्गतको ‘साइनीरे’ नामको इलेक्ट्रीक माइक्रोबस नेपालमा विक्री गर्ने भएको छ । कम्पनीले नेपाल ल्याउन लागेको इलेक्ट्रीक भ्यान ११ सिट क्षमताको हो । बढ्दो पेट्रोलियम पदार्थको मूल्य र आयात रोक्न सरकारले लिएको कदमपछि विद्युतीय गाडी नेपाल आउने क्रम बढ्दो छ । यसैक्रममा चौधरी समूह अन्तर्गत रहेको सिजी मोटरले भ्यान नेपाल ल्याउन लागेको […]

२०० किमि रेन्ज र उत्कृष्ट डिजाइनमा इलेक्ट्रीक ‘केम्को स्कुटर’

काठमाडौं । ताइवानी कम्पनी केम्कोले झट्ट हेर्दा १२५ सीसी क्षमताको जस्तै देखिने इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । रेट्रो डिजाइनमा आधारित नयाँ इलेक्ट्रीक स्कुटरमा कम्पनीले थुप्रै स्थानमा क्रोम फिनिसिङ दिएको छ । इलेक्ट्रीक स्कुटर भएको झलक दिन कम्पनीले स्कुटरको पछाडिको भागमा थुप्रै निलो कलरको प्रयोग गरेको देखिन्छ । यसको अगाडि भागमा पनि निलो कलरको प्रयोग […]

मित्शुवीसीले सार्वजनिक गर्‍यो एयरट्रेक एसयूभी, फुलचार्जमा ५२० किमि रेञ्ज

काठमाडौं । जापानी कार निर्माता मित्शुवीसीले फुल इलेक्ट्रीक एसयूभी एयरट्रेक सार्वजनिक गरेको छ । कम्पनी अटो ग्वान्जाओमा एयरट्रेक सार्वजनिक गरेको हो । मित्शुवीसीको चिरपरिचीत ग्रिलको साथ बजारमा आएको यो एसयूभी निकै फ्रेस डिजाइनमा देखिन्छ । कम्पनीले यसको रेञ्ज पनि उत्कृष्ट अफर गरेको छ । ७० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्रयोग भएको यो एसयूभीलाई […]