काठमाडौं । सुजुकीले पनि एकपछि अर्को न्यू इनर्जी भेहिकलको घोषणा गरिरहेको छ । कम्पनीले आफ्नो पहिलो प्योर इलेक्ट्रीक भेहिकल ईभीएक्स बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको समयमा अन्य मोडलका पनि समाचार बाहिर आएका हुन् । सुजुकीको चर्चित लाइफ स्टाइल एसयूभी जिम्नीमा आधारित रहेर कम्पनीले पीकअप पनि बजारमा ल्याउने भएको हो । जिम्नीको पीकअप इलेक्ट्रीक र हाइब्रिड […]