किया ‘स्पोर्टेज’ इलेक्ट्रीक भर्सनमा पनि

काठमाडौं । कियाको चर्चित एसयूभी स्पोर्टेजको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । कम्पनीले पहिलो पटक स्पोर्टेजलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याएको हो । किया स्पोर्टेज रेगुलर इन्जिनको साथमा ‘प्लग इन हाइब्रिड’ भर्सनमा उपलब्ध हुने छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध हुने प्लगइन हाइब्रिड स्पोर्टेज भने ‘एक्स लाइन’ भेरियन्टमा उपलब्ध हुनेछ । कियाले स्पोर्टेज हाइब्रिडमा १३.८ […]

सम्बन्धित सामग्री

किया पिकान्टो इलेक्ट्रीक पावरट्रेनमा आउने पक्का

काठमाठौं । कोरियन अटोमोबाइल कम्पनी कियाले लामो समयदेखि सिटी कारको रूपमा बिक्री गरिरहेको पिकान्टो ह्याच ब्याकलाई अब इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ । कियाले ईभी १ र ईभी २ मोडलमा नयाँ साना गाडी ईभी बनाउने निश्चित भएको हो । कम्पनीले पिकान्टो ईभी २ नाममा एकदमै अफोडेबल मूल्यमा ल्याउने बताएको अटोकार यूकेले जनाइएको छ । पिकान्टो […]

किया ईभी-९ काठमाडौंमा, मूल्य १ करोड ८० लाख

काठमाडौं । किया ईभी-९ काठमाडौंको शोरुम आइपुगेको छ । कियाको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले आफ्नो लेटेष्ट इलेक्ट्रीक मोडल ईभी-९ नेपाल ल्याएको हो । नेपाल आएको किया ईभी-९ रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । निकै ठूलो साइजमा उपलब्ध ईभी-९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ईभी-९ […]

नेपाल आयो १० यूनिट ‘किया ईभी-९’, मूल्य कति ?

काठमाडौं । नेपालका लागि किया मोटर्सको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले १० यूनिट किया ईभी-९ मोडल नेपाल ल्याएको छ । कम्पनीले सुरुको लटमा ल्याएको सबै यूनिट भन्सार जाँचपास हुन लागेको हो । कियाकै सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी ईभी-९ अन्तर्राष्ट्रिय बजारमा भर्खरै बिक्री सुरु भएको छ । कम्पनीको पेट्रोल एसयूभी टेलुराइडकै साइजमा उपलब्ध एसयूभी टु ह्वील ड्राइभ […]

तीन प्रिमियम इलेक्ट्रीक कारः मूल्य, पावर र रेन्जमा कुन अगाडि ?

काठमाडौं । किया, बीवाइडी र टेस्लाले नेपालमा बिक्री गर्दै आएको तीन इलेक्ट्रीक कार मूल्यका हिसावले प्रतिस्पर्धी मानिन्छन् । यी तीनवटै ब्राण्डले आफ्नो प्रिमियम कारलाई नेपालमा सार्वजनिक गरेको नयाँ मोडल मान्न सकिन्छ । सबैभन्दा पुरानो टेस्ला मोडल थ्री पनि रिफ्रेस मोडल नेपालमा बिक्री सुरु भएको छ । बीवाइडी सिल र किया ईभी सिक्स पनि नेपालको लागि […]

सस्तो मूल्यले चर्चा पाएको किया ईभी-५ नेपाल आउने, थप्दै दुई ईभी

काठमाडौं । कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले २०२४ मा दुई एसयूभी नेपाल ल्याउने तयारी थालेको हो । केही दिन अघि मात्रै इलेक्ट्रीक क्रसओभर ईभी-६ बजारमा उतारेको कन्टिनेन्टल ट्रेडिङले नयाँ जेनेरेशन किया निरो र ईभी-५ एसयूभी नेपाल ल्याउन लागेको हो । ‘हामीले यी दुबै मोडल नेपाल […]

किया ईभी ६ को बुकिङ खुल्दै

काठमाडौं । कियाको पछिल्लो इलेक्ट्रीक क्रसओभर एसयूभी ईभी सिक्सको बुकिङ खुला हुने भएको छ । कम्पनीले यही अप्रिल १५ तारिखदेखि यसको आधिकारिक बुकिङ लिने जनाएको हो । भारतीय बजारका लागि किया ईभी ६ को जीटी लाइन भेरियन्टको मूल्य ६० लाख ९५ हजार रुपैयाँ र जीटी लाइन अल ह्वील ड्राइभ अप्सनको मूल्य ६५ लाख ९५ हजार […]

अर्को उत्कृष्ट इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्दै किया

काठमाडौं । कोरियन मोटर उत्पादक कियाले अर्को नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ फुल साइज एसयूभी ईभी ९ मोडल हो । किया र हुन्डाईले प्रयोग गर्दै आएको ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा तयार पारेको नयाँ ईभी ९ मोडल कियाकै ‘टेलुराइड’ मोडलबाट प्रभावित रहेको छ । कियाले ईभी ९ […]

चल्तीका ब्राण्डले पाँच साना इलेक्ट्रीक एसयूभी ल्याउने

काठमाडौं । भारतीय बजारमा बढ्दो इलेक्ट्रीक कारको मागलाई सम्बोधन गर्न महिन्द्रा, किया र हुन्डाईले नयाँ इलेक्ट्रीक मोडलको तयारी गरिरहेका छन् । विभिन्न मिडिया रिपोर्टको मुताविक महिन्द्राले बढ्दो इलेक्ट्रीक कारको मागलाई ध्यानमा राखेर अर्को महिना एक्सयूभी ४०० बजारमा ल्याउने तयारी गरिरहेको छ । टाटा नेक्सनको विक्री मासिक ३ हजार यूनिटमाथि पुगेसँगै सब फोर मिटर सेग्मेन्टमा रहेका […]

किया नेपालको वेभसाइटमा देखियो ‘इभी-६’

काठमाडौं । कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ आफ्नो वेभसाइटमा नयाँ इलेक्ट्रीक कार इभी-६ लिष्टिङ गरेको छ । कम्पनीले ‘चाँडै आउँदैछ’ लेखेर इभी-६ लाई ‘किया डट कम डट एनपी’मा लिष्टिङ गरेको हो । कियाको बहुचर्चित इलेक्ट्रीक एसयूभी इभी-६ यही मार्च महिनामा नेपाल आउने भनिए पनि विविध कारणले थप केही समय लाग्ने भएको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी […]

नेपाली कार बजारलाई परिवर्तन गर्न आउँदै ४ नयाँ इलेक्ट्रीक कार

काठमाडौं । विभिन्न कम्पनीले विक्री गर्ने ४ नयाँ मोडलका इलेक्ट्रीक कार नेपालमा बहुप्रतिक्षित मोडल रहेका छन् । हुन्डाई, किया, बीवाइडी र एमजीले नेपाल ल्याउने नयाँ मोडलले नेपाली कार बजारको नक्सा परिवर्तन गर्ने अनुमान सुरु भएको छ । यी आउँदै गरेका मोडल धेरै ग्राहकले प्रतिक्षा गरेर बसेका छन् । हुन्डाई आयोनिक ५, किया इभी ६, बीवाइडी […]