काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी चांगानले विश्वको पहिलो एक्सटेन्डेड रेन्ज ईभी (इआरइभी) भेहिकल लन्च गरेको छ । चांगानको हन्टर पीकअपमा प्रयोग भएको यो प्रविधि ईआरभी हाइब्रिड हो । इलेक्ट्रीक मोटर र पेट्रोल इन्जिन दुबै रहेको हन्टर पीकअप ट्रक विश्वकै पहिलो ईआरइभी टेक्नोलोजी भएको ट्रक हो । यो पीकअपमा सिंगल मोटर अप्सनमा १३० किलोवाटको रियर इलेक्ट्रीक […]